Thursday, October 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङका ११ सय बढीले लिए काठमाण्डौ केन्द्रित शिविरबाटै सेवा 

Radio Everest by Radio Everest
August 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २५, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले काठमाण्डौमा आयोजना गरेको एकीकृत सेवा शिविरबाट ११ सय बढी पालिकाबासीले सेवा लिएका छन् । गाउँपालिकाले काठमाण्डौमा रहेका आफ्ना सेवाग्राहीको हितका लागी आयोजना गरेको ३ दिने सेवा शिविरबाट १ हजार १ सय ४२ जनाले सेवा लिएका हुन । गत साउन २२ देखी २४ गते सम्म आयोजित शिविरमा गाउँपालिकाका ५ वटा वडाका नागरिकले विभिन्न १० खाले प्रशासनीक सेवा काठमाण्डौबाटै लिएका छन् ।  

काठमाण्डौमा आयोजित शिविरमा वडा नम्बर १ का १ सय ३५ जनाले, वडा नम्बर २ का ६५ जनाले, वडा नम्बर ३ का १ सय ४४, वडा नम्बर ४ का ७२ जनाले, वडा नम्बर ५ का ३ सय ९६ जनाले लिएका छन् भने  पालिकाबाट गर्नुपर्नेकाम सम्बन्धी सेवाहरु ३ सय ३० जनाले सेवा लिएका छन् ।  गाउँपालिकाले आयोजना गरेको शिविरमा सबैभन्दा धेरै सेवा डिम्याट खाता पहिचान सम्बन्धी प्रवाह गरिएको छ ।

 उक्त सेवा वडा नम्बर ५ का ३ सय जनाले काठमाण्डौबाटै लिएका छन् भने अन्य सेवाहरू मालपोत तिरो कर भुक्तान १ सय ५५ जनाले, सामाजिक सुरक्षा भत्ता नवीकरण १ सय ३८ जनाले, नागरिकता प्रमाणपत्रको सिफारिस तथा प्रतिलिपिको सिफारिस ४२ जनाले, पञ्जिकरण सम्बन्धी  १ सय २१ जनाले, अन्य सिफारिस ३० जनाले, नाता प्रमाणित ३ जनाले, स्वास्थ्य बिमा नवीकरण तथा दर्ता ९ जनाले, राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी सेवा ३ सय ३० जनाले लिएका छन्  । 

Previous Post

खोटाङमा मृत फेला परेका दिदीभाइको चिहान प्रहरीको नियन्त्रणमा

Next Post

स्वास्थ्यमन्त्री पौडेलद्वारा खरिखोला माविको शैक्षिक उन्नयन कोष उद्घाटन

Related Posts

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
0
अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

October 19, 2025
0
 नेपाल लाइफ बिमा कम्पनीका एजेन्सी म्यानेजर विक बने सन २०२६ को एमआरडिटी

 नेपाल लाइफ बिमा कम्पनीका एजेन्सी म्यानेजर विक बने सन २०२६ को एमआरडिटी

October 18, 2025
0
सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

October 13, 2025
0
Next Post
स्वास्थ्यमन्त्री पौडेलद्वारा खरिखोला माविको शैक्षिक उन्नयन कोष उद्घाटन

स्वास्थ्यमन्त्री पौडेलद्वारा खरिखोला माविको शैक्षिक उन्नयन कोष उद्घाटन

Discussion about this post

Everest Highlights

खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly