Thursday, October 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्यका १२ सय बढी नागरिकले लिए काठमाण्डौबाटै सेवा

Radio Everest by Radio Everest
August 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २८, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाका १२ सय बढी पालिकाबासीले काठमाण्डौबाटै सेवा लिएका छन् ।  गाउँपालिकाले काठमाण्डौमा आयोजना गरेको २ दिने सेवा शिविरबाट  १ हजार २ सय २६ नागरिकले सेवा लिएका हुन ।  बर्षायामाको समयमा सामान्य सेवा लिन काठमाण्डौबाट गाउँपालिका वा वडा आउनुपर्ने अवस्थालाई हेरेर गाउँपालिकाले काठमाण्डौमा आयोजना गरेको शिविर प्रभावकारी भएको गाउँपालिकाले जनाएको छ ।  

जन्म मृत्यु, विवाह, बसाइसराइ, जस्ता पञ्जिकरणका सेवाहरू तथा अन्य प्रशासनिक कामहरू गर्न पालिकाबासीलाई सहजहाेस भन्नाका लागी गाउँपालिकाले काठमाण्डौमै शिविरको आयोजना गरेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो  ।  शिविरबाट ४८ जनाले विवाह दर्ता, ५६ जनाले जन्म दर्ता, ३८ जनाले मृत्यु दर्ता, १३ जनाले बसाईसराई र ६ जनाले सम्बन्ध विच्छेद सेवा लिएका छन् । शिविरबाट २४२ जनाले सामाजिक सुरक्षा भत्ता नवीकरण गराएको पालिका प्रवक्ता तथा माप्य दुधकोशी ३ का वडाध्यक्ष अमित राईले बताए । त्यस्तै, ३११ जनाको राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ भने १०८ जनाले भूमिकर सेवा र ४०४ जनाले विभिन्न सिफारिस सेवा लिएका छन् ।

शिविरबाट ३ लाख ५ हजार ८३० रुपैयाँ राजस्व सङ्कलन भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भट्टराइले बताउनुभयाे । गाउँपालिका अध्यक्ष राईले आउने वर्षहरुमा पनि शिविरको रुपमा गाउँपालिका केही दिन काठमाण्डौमा ल्याइने उल्लेख गर्नुभयो । सामाजिक सुरक्षा भत्ता नविकरणकै लागि पनि सयौँ नागरिक गाउँ नै पुग्नुपर्ने बाध्यताले कम्तीमा एक जना व्यक्तिको २० देखि २५ हजार खर्च र समयको बचत भएको पालिका उपाध्यक्ष गौरव राईले बताए । लामो समय देखी मालपोत भुमिकर तिर्न नपाएका पालिकाबासीले काठमाण्डौबाट मालपोत भूमिकर तिर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

 

Previous Post

तिङ्लाका १ हजार बढी नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण 

Next Post

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

Related Posts

खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
0
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
0
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
0
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
0
Next Post
राज्य व्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

Discussion about this post

Everest Highlights

खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly