Wednesday, June 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगामा बौद्धिक अपांगता भएकी महिलामाथि बलात्कार : दुई जना पक्राउ

Radio Everest by Radio Everest
August 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३०, सोलुखुम्बु । ओखलढुंगाको बिगुटारमा बौद्धिक अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा दुई जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्दिचरण नगरपालिका–७ का ४५ वर्षीय ङिमा शेर्पा र २९ वर्षीय लाक्पा रिन्जी शेर्पा रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीका अनुसार, २०७८ साल चैत्र ११ गते ङिमा शेर्पाले पीडित महिलालाई फन्दपुर देवीस्थान नजिकको जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए ।

त्यसैगरी, लाक्पा रिन्जी शेर्पाले २०७८ साल साउन ४ गते आफ्नै घरको कोठामा लगेर पीडितमाथि बलात्कार गरेको आरोप छ । दुवै घटनाको उजुरीका आधारमा प्रहरीले साउन २८ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो । हाल ओखलढुंगा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित महिलाको अवस्था विशेष ध्यानमा राखी अनुसन्धानको प्रक्रिया गोप्य र संवेदनशील ढंगले अघि बढाइएको छ ।

Previous Post

मनसुनी वायुको प्रभाव कमजोर, गएराति केही ठाउँमा हल्का वर्षा

Next Post

कक्षा १२ को परीक्षामा सिंहकाली माविका शतप्रतिशत विद्यार्थी उत्तीर्ण

Related Posts

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
0
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
0
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
0
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

Discussion about this post

Everest Highlights

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

June 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly