Sunday, April 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकाका दुई वडामा राष्ट्रिय परिचयपत्र वितरण सम्पन्न

Radio Everest by Radio Everest
August 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका अन्तर्गत वडा नं. ११ तिङ्ला र वडा नं. ८ केरुङमा राष्ट्रिय परिचयपत्र वितरण सेवा सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा साउन २५ देखि ३० गतेसम्म विशेष वितरण कार्यक्रम सञ्चालन गरी वडास्तरीय दर्ता शिविरमार्फत नागरिकलाई परिचयपत्र वितरण गरिएको हो ।

नगरपालिकाको पञ्जिकरण शाखाका अनुसार, सेवा अवधिमा वडा नं. ११ तिङ्लाका १,०८५ जना र वडा नं. ८ केरुङका ८३२ जना नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । दुवै वडामा गरी जम्मा १,९१७ वटा परिचयपत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकारको सक्रियतामा संचालन गरिएको सो कार्यक्रमबाट नागरिकहरूलाई समयमै राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सहज भएको छ । नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले स्थानीय तह नागरिक सेवामा निरन्तर क्रियाशील रहेको बताउनुभयो ।

Previous Post

सगरमाथामा चाप घटाउन सरकारको नयाँ कदम : ९७ हिमालको आरोहण दुई वर्षका लागि निःशुल्क

Next Post

आज श्रीकृष्णजन्माष्टमी पर्व देशभरकरका कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

Related Posts

साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

April 18, 2026
0
५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

April 18, 2026
0
खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

April 18, 2026
0
कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

Discussion about this post

Everest Highlights

खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

April 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

April 18, 2026
५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

April 18, 2026
खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

April 18, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly