Monday, March 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

Radio Everest by Radio Everest
August 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३१, सोलुखुम्बु ।खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित आम्बोटेका एक जना ३७ वर्षीय पुरुषले ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । आफ्नै घरमा सुतिरहेकी महिलालाई बिहीबार राति सवा दुई बजेतिर जबरजस्ती करणी गरेको आरोपमा ती पुरुषलाई शुक्रबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार राई थरका ती पुरुषलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । मादक पदार्थ सेवन गरी राईले महिलामाथि जबरजस्ती करणी गरेपछि स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर पीडित पक्षले प्रहरीलाई खबर गरेका थिए ।

पीडित महिलाको साउन ३० गते स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Previous Post

खोटाङका पौडेलसहित कारागारबाट भागेका तीन कैदी पक्राउ

Next Post

ओखलढुङ्गामा चट्याङबाट एक पुरुषको मृत्यु, अन्य ३ जना घाइते

Related Posts

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
0
सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026
0
आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

March 2, 2026
0
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

फागुन २० गते राति १२ बजेदेखि सोलुखुम्बुमा सवारी चलाउन नपाइने

March 1, 2026
0
Next Post
ओखलढुङ्गामा चट्याङबाट एक पुरुषको मृत्यु, अन्य ३ जना घाइते

ओखलढुङ्गामा चट्याङबाट एक पुरुषको मृत्यु, अन्य ३ जना घाइते

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026
आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

March 2, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

फागुन २० गते राति १२ बजेदेखि सोलुखुम्बुमा सवारी चलाउन नपाइने

March 1, 2026
सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा २ सय ८५ मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण तालिम

February 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026
आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

March 2, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly