Saturday, April 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वर्षाले थुलुङमा मच्चायो वितण्डा, सार्वजनिक सम्पत्ति र निजी घरहरूमा क्षति 

Radio Everest by Radio Everest
August 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २, सोलुखुम्बु । आइतबार परेको अविरल वर्षातले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा वितण्डा मच्चाएको  छ ।  लगातारको वर्षातले गाउँपालिकाका वडा नम्बर ५ मुक्लीका विभिन्न स्थानहरूको सार्वजनिक तथा निजी सम्पत्तिहरूमा क्षती पु¥याएको हो । अविरल वर्षात पछि आएको बाढीले वडा नम्बर ६ का ६ वटा घरमा क्षति पु¥याउनुका साथै गाउँपालिकासँग वडाहरूलाई जोड्ने विभिन्न सडकहरुसमेत क्षतविक्षत बनाएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो । वर्षात पछि आएको भलबाढी स्थानहरूको घरमा पस्दा घर तथा आवासहरू बस्न लायक नरहेको जनाइएको छ भने मुक्लीको रन्देपु स्वास्थ्य इकाइमा समेत क्षति पुर्याएको कार्कीले बताउनुभयो ।  

मुक्लीका हुतराज बानियाँ, टेकबहादुर कार्की, हरि बस्नेत, कुमार बस्नेत, यम बहादुर बस्नेत र लिला बस्नेतको घरमा बाढी तथा भलले क्षती पु¥याएको हो ।  यस्तै गाउँपालिका भित्र बहने ठाडा खोला तथा खहरे खेतमा पस्दा खेतीयोग्य जमिन तथा धानबाली नष्ट भएको छ ।  बाढीले किसानको धानबालीमा क्षति गरेको गाउँपालिकाले जनाएको छ ।  बाढीले निम्त्याएको अवस्थाको जानकारी लिनका लागी सामेबार गाउँपालिका अध्यक्ष असिम राईको टोली स्थलगत अवलोकनमा पुगेको समेत जनाइएको छ ।

 ९ वटै वडामा बाढी तथा वर्षातबाट भएको क्षतिको अवलोकन मूल्याङ्कनका लागी अध्यक्ष सहितको गाउँपालिकाको टोली कोशी पारि सम्म पुग्ने प्रवक्ता कार्कीको भनाई छ । वर्षात पछि विग्रीएका सडकको पुननिर्माणका लागी गाउँपालिकाले स्काभेटर खटाएर धमाधम काम गरिरहेको स्थानीय कविराज थुलुङले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । यो वर्षको मनसुनमा गाउँपालिका निकै ठुलो घाटा ब्यहोर्नु परेको उहाँको भनाई छ ।  मनसुनको सुरुवातमै गाउँपालिकाको वडा नम्बर १ को शिखुखोलामा आएको बाढीले एक जनाको ज्यान लियो भने करोडौँ खर्च गरेर निर्माण गरिएका पुल तथा भौतिक संरचनाहरुको हुर्मत लिएको अध्यक्ष राईको भनाई छ ।
ि

Previous Post

यी क्षेत्रमा भारी वर्षाको सम्भावना

Next Post

थर्पुडाँडा माविमा जन्म दिनको अवसरमा शैक्षिक सहायता तथा स्टेशनरी वितरण

Related Posts

खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

April 18, 2026
0
चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

April 17, 2026
0
विश्वशान्तिकाे कामना सहित थेक्छेन पेमा छोलीङ गोन्पा सल्लेरीमा सुरु भयो १० कराेड बज्र गुरु मन्त्र जप 

विश्वशान्तिकाे कामना सहित थेक्छेन पेमा छोलीङ गोन्पा सल्लेरीमा सुरु भयो १० कराेड बज्र गुरु मन्त्र जप 

April 17, 2026
0
 ३२ हजार बढीका अखाद्य सामाग्री नष्ट, सल्लेरीका बजारमा अखाद्य सामाग्रीको बिगबिगी 

Discussion about this post

Everest Highlights

सुरु भयो गोक्यो क्लाइमेट सम्मेलन, जलवायु परिवर्तनकाे बहस केन्द्रमा

सुरु भयो गोक्यो क्लाइमेट सम्मेलन, जलवायु परिवर्तनकाे बहस केन्द्रमा

April 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

April 18, 2026
चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

April 17, 2026
विश्वशान्तिकाे कामना सहित थेक्छेन पेमा छोलीङ गोन्पा सल्लेरीमा सुरु भयो १० कराेड बज्र गुरु मन्त्र जप 

विश्वशान्तिकाे कामना सहित थेक्छेन पेमा छोलीङ गोन्पा सल्लेरीमा सुरु भयो १० कराेड बज्र गुरु मन्त्र जप 

April 17, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly