Wednesday, June 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थर्पुडाँडा माविमा जन्म दिनको अवसरमा शैक्षिक सहायता तथा स्टेशनरी वितरण

Radio Everest by Radio Everest
August 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका–५ मा अवस्थित थर्पुडाँडा माध्यमिक विद्यालयमा जन्म दिनको अवसरलाई शैक्षिक कार्यमा रूपान्तरण गर्दै आएको छ । विद्यालयले प्रत्येक बिहानको एसेम्ब्लीमा शिक्षक तथा विद्यार्थीको जन्म दिन विशेष रूपमा मनाउने प्रचलन स्थापना गरेको छ । यस कार्यक्रमअन्तर्गत जन्म दिन परेको शिक्षक तथा विद्यार्थीले स्वेच्छिक रूपमा शैक्षिक उन्नयन कोषमा १०० रुपैयाँ वा सोभन्दा बढी रकम योगदान गर्ने गर्छन् ।

संकलित रकमबाट प्रत्येक ६÷६ महिनामा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री तथा सहायता प्रदान गरिँदै आएको छ । यसैक्रममा, विद्यालयका शिक्षक दिनेस खनालले आफ्नो जन्म दिनको अवसरमा कक्षा बाल विकास केन्द्रदेखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरीका सामग्री वितरण गर्नुभएको छ । उक्त कार्यक्रममा कलम, पेन्सिल लगायतका सामग्रीहरू वितरण गरिएको विद्यालयका प्रध्यानाध्यपक ज्ञानु राईले जानकारी दिनुभयो ।

शिक्षक खनालले जन्म दिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्न पाउँदा खुशी व्यक्त गर्दै यस्ता कार्यहरूले विद्यार्थीमा सहकार्य र सेवा भावनाको विकास हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालय प्रशासनले समेत उक्त कार्यको सराहना गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र प्रेरणादायी बनाउने बताएको छ । विद्यालयको यो उदाहरणीय अभ्यासले जन्म दिनजस्ता व्यक्तिगत अवसरलाई समुदायमुखी बनाउँदै शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्दै आएको छ ।

Previous Post

वर्षाले थुलुङमा मच्चायो वितण्डा, सार्वजनिक सम्पत्ति र निजी घरहरूमा क्षति 

Next Post

कोशी सहित ३ प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने, यस्तो छ मौसम

Related Posts

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
0
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
0
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
0
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

June 1, 2026
0
Next Post
आज बेलुकीदेखि मनसुन सक्रिय हुने

कोशी सहित ३ प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने, यस्तो छ मौसम

Discussion about this post

Everest Highlights

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

June 1, 2026
रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

June 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly