Thursday, January 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्कको एकीकृत सेवा शिविर, ३ सय ५० बढीले लिए सेवा 

Radio Everest by Radio Everest
August 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र ५, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले देशका २ ठूला सहरमा आयोजना गरेको शिविरबाट ३ सय ५० बढी पालिकाबासीले सेवा लिएका छन् । गाउँपालिकाले काठमाण्डौमा आयोजना गरेको शिविरबाट २ सय ५३ र इटहरीबाट १ सय २२ गरि जम्मा शिविरबाट ३ सय ७३ पालिकाबासीले सेवा लिएका हुन् ।  वर्षातको समयमा सहरबाट गाउँ आउन नागरिकलाई समस्या हुने अवस्थालाई मध्येनजर गर्दै आयोजना गरिएको शिविरबाट सबैभन्दा बढी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही लाभान्वित भएका छन् ।

 वृद्धवृद्धा, अपाङ्गता भएका नागरिक, बिरामी तथा अन्य फरक क्षमता भएका पालिका बासीलाई शिविरले प्रशासनिक सेवामा पहुँच पु¥याएको गाउँपालिका अध्यक्ष गिरेन्द्र बाहदुर राईले बताउनुभयो । पालिकाले काठमाण्डौमा साउन २८ र २९ गते २ दिन र इटहरीमा आयोजना गरिएको साउन २ र ३ गते २ दिन शिविर लगिएको सूचना अधिकारी सिजन राईले बताउनुभयो । काठमाण्डौबाट वडा नम्बर १ का २८ जनाले, वडा नम्बर २ का ६० जनाले, वडा नम्बर ४ का ८९ जनाले, वडा नम्बर ५ का ३४ जनाले, वडा नम्बर ६ का २३ जनाले र वडा नम्बर ७ का १९ जनाले सेवा लिएको उहाँको भनाई छ ।  यस्तै इटहरीमा आयोजना गरिएको शिविरबाट १ सय २२ जनाले सेवा लिएका छन् ।

सो मध्ये सामाजिक सुरक्षा भत्ता ८९ जनाले, मृत्यु दर्ता, २ जनाले, जन्मदर्ता ३ जनाले, बसाँइसराई सम्बन्धी सेवा १० जनाले अन्य विभिन्न सिफारिस सम्बन्धी सेवा १९ जनाले लिएका छन् ।  शिविरबाट करिव ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको पनि जनाइएको छ । 

Previous Post

गोठाटारमा १५ महिने बालिका बलात्कृत, ५९ वर्षीय गोले पक्राउ

Next Post

जनता मावि लाफागाउँमा कविता वाचन प्रतियोगिता हुने

Related Posts

सोलुखुम्बुमा ११ औँ राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा ११ औँ राष्ट्रिय योग दिवस मनाइयो

January 15, 2026
0
खुम्बुमा ६ लाखको लगानीमा मगर टोल हुँदै लुक्ला एअरपोर्ट जोड्ने बाटो तयार

खुम्बुमा ६ लाखको लगानीमा मगर टोल हुँदै लुक्ला एअरपोर्ट जोड्ने बाटो तयार

January 15, 2026
0
‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिताको खेल तालिका तथा ट्रफी अनावरण (फोटोफिचर)

‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिताको खेल तालिका तथा ट्रफी अनावरण (फोटोफिचर)

January 15, 2026
0
विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

January 15, 2026
0
Next Post
जनता मावि लाफागाउँमा कविता वाचन प्रतियोगिता हुने

जनता मावि लाफागाउँमा कविता वाचन प्रतियोगिता हुने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ११ औँ राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा ११ औँ राष्ट्रिय योग दिवस मनाइयो

January 15, 2026
खुम्बुमा ६ लाखको लगानीमा मगर टोल हुँदै लुक्ला एअरपोर्ट जोड्ने बाटो तयार

खुम्बुमा ६ लाखको लगानीमा मगर टोल हुँदै लुक्ला एअरपोर्ट जोड्ने बाटो तयार

January 15, 2026
‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिताको खेल तालिका तथा ट्रफी अनावरण (फोटोफिचर)

‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिताको खेल तालिका तथा ट्रफी अनावरण (फोटोफिचर)

January 15, 2026
विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

January 15, 2026
दुवेकोलद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

दुवेकोलद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

January 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ११ औँ राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा ११ औँ राष्ट्रिय योग दिवस मनाइयो

January 15, 2026
खुम्बुमा ६ लाखको लगानीमा मगर टोल हुँदै लुक्ला एअरपोर्ट जोड्ने बाटो तयार

खुम्बुमा ६ लाखको लगानीमा मगर टोल हुँदै लुक्ला एअरपोर्ट जोड्ने बाटो तयार

January 15, 2026
‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिताको खेल तालिका तथा ट्रफी अनावरण (फोटोफिचर)

‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिताको खेल तालिका तथा ट्रफी अनावरण (फोटोफिचर)

January 15, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly