Monday, March 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ३० हजार बढी पशुमा खोरेत विरुद्धको खोप, कृत्रिम गर्भाधारण पनि तीव्र

Radio Everest by Radio Everest
August 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ६, सोलुखुम्बु । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुले चालु आर्थिक वर्ष २०८१÷८२ मा ३० हजारभन्दा बढी पशुमा खोरेत (एफएमडी) रोगविरुद्धको खोप लगाइएको छ । कार्यालयका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा गरी कुल ३० हजार १५५ पशुमा खोप लगाइएको हो ।

कार्यालय प्रमुख भिमलाल तामाङका अनुसार जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा ५ हजार ३५०, सोताङ र महाकुलुङ गाउँपालिकामा ५–५ हजार, नेचासल्यान गाउँपालिकामा ४ हजार ९१५, लिखुपिकेमा ३ हजार ९८०, थुलुङ दुधकोशीमा ३ हजार, खुम्बु पासाङल्हामुमा १ हजार ९१० तथा माप्यदुधकोशी गाउँपालिकामा १ हजार पशुमा खोरेत विरुद्धको खोप लगाइएको हो । यो खोप अभियान पहिलो चरणमा सञ्चालन गरिएको थियो भने दोस्रो चरणको खोप अभियान भने हालसम्म सञ्चालन नभएको बताइएको छ ।

यसैबीच, केन्द्रले पछिल्लो एक वर्षमा ५१० वटा गाई तथा भैसीलाई कृत्रिम गर्भाधारण सेवा पनि उपलब्ध गराएको छ। तीमध्ये १ जिल्ला स्थित डिस्पेन्सरी र ४ वटा स्थानीय तहमार्फत सेवा प्रदान गरिएको हो । कृत्रिम गर्भाधारण गराइएका पशुमध्ये १२७ स्थानीय गाई, १८६ उन्नत गाई, १४४ स्थानीय भैसी र ५३ उन्नत भैसी रहेको केन्द्रले जनाएको छ । पशु स्वास्थ्य तथा उत्पादन सुधार गर्न खोरेत विरुद्धको खोप तथा कृत्रिम गर्भाधारण कार्यक्रम प्रभावकारी हुने बताउँदै प्रमुख तामाङले पशुपालकहरूलाई अझ सजग र सचेत रहन आग्रह गर्नुभएको छ ।

Previous Post

नूम्बुर हाइड्रोको ज्यादती विरुद्ध स्थानीय सरकारको कडाइ, धितोपत्र बोर्डलाई शेयर निष्कासनका लागी अनुमति नदिन पत्राचार 

Next Post

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सांसद खतिवडाको गम्भीर ध्यानाकर्षण, सरकारले तत्काल कुटनीतिक पहल गर्न माग

Related Posts

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
0
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
0
सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026
0
आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

फागुन २० गते राति १२ बजेदेखि सोलुखुम्बुमा सवारी चलाउन नपाइने

March 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly