Wednesday, June 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीमा लागुऔषधसम्बन्धी अपराध बढ्दो, प्रहरीको कडा निगरानी र कारबाही

Radio Everest by Radio Everest
August 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ६, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष ०८१र०८२ मा लागुऔषधसँग सम्बन्धित ४६ वटा मुद्दा दर्ता भएका छन्। सो अवधिमा ९३ जना व्यक्तिलाई पक्राउ गरी उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ। प्रहरी तथ्यांक अनुसार पक्राउ परेका व्यक्तिहरूमध्ये ८४ जना पुरुष, ७ जना महिला र २ जना तेस्रोलिंगी पुरुष रहेका छन्। यस्तै, लागुऔषध कारोबारमा संलग्न ४ जना अझै फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रणका लागि विभिन्न स्थानमा गरिएको छापा र अनुसन्धानको क्रममा प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गर्न सफल भएको छ। बरामद गरिएको सामग्रीमा ३८४ ग्राम २३३ मिलिग्राम खैरो हेरोइन, २९४ किलो ६९४ ग्राम गाँजा, ३१,९१० थान ट्याब्लेट, २१ बोतल विन्सरेक्स र ७३ बोतल एक्सिप्लन न्यू रहेका छन्। यी तथ्यांकले जिल्लामा खैरो हेरोइन, गाँजा लगायत ट्याब्लेट र झोल पदार्थका रूपमा प्रयोग हुने लागुऔषधको प्रयोग बढ्दो क्रममा रहेको देखाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवेदीले लागुऔषध कारोबारमा संलग्नहरूलाई कडा भन्दा कडा कारबाही गरिने चेतावनी दिँदै यसको सञ्जाल तोड्न प्रहरीले अझ सक्रियता देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, उनले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्नुका साथै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको छ।

Previous Post

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सांसद खतिवडाको गम्भीर ध्यानाकर्षण, सरकारले तत्काल कुटनीतिक पहल गर्न माग

Next Post

कोशी प्रदेशको आम सञ्चार विधेयकप्रति महासङ्घको विरोध

Related Posts

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
0
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
0
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
0
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

June 1, 2026
0
Next Post
कोशी प्रदेशको आम सञ्चार विधेयकप्रति महासङ्घको विरोध

कोशी प्रदेशको आम सञ्चार विधेयकप्रति महासङ्घको विरोध

Discussion about this post

Everest Highlights

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

June 1, 2026
रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

June 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly