Saturday, April 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेशको आम सञ्चार विधेयकप्रति महासङ्घको विरोध

Radio Everest by Radio Everest
August 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ६, सोलुखम्बु । नेपाल पत्रकार महासङ्घले कोशी प्रदेश सरकारले ल्याएको ‘आम सञ्चार सम्बन्धी विधेयक’ प्रेस स्वतन्त्रतामाथि आघात गर्ने खालको भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । महासङ्घका अनुसार ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ ले सञ्चारमाध्यमलाई डेढ लाख रुपैयाँसम्म जरिवाना र इजाजत पत्र खारेज गर्ने जस्ता कठोर प्रावधानहरू समेटेको छ ।

उक्त विधेयक प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिबाट पारित भई अघि बढेको छ । महासंघ कोशी प्रदेश समितिले सो कदमलाई ‘लोकतान्त्रिक प्रक्रियाको अवमूल्यन र बलपूर्वक कठोर कानुन ल्याउने प्रयास’ भन्दै आपत्ति जनाउँदै आएको छ । महासङ्घले संविधान विपरीत सञ्चारमाध्यमको दर्ता खारेजजस्ता निरङ्कुश प्रावधान सच्याउन माग गर्दै, नसच्याए प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ ।

Previous Post

सिन्धुलीमा लागुऔषधसम्बन्धी अपराध बढ्दो, प्रहरीको कडा निगरानी र कारबाही

Next Post

आज कुशे औँसी : घरघरमा कुश भित्र्याइँदै, बुवाको मुख हेर्ने दिन

Related Posts

खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

April 18, 2026
0
चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

April 17, 2026
0
विश्वशान्तिकाे कामना सहित थेक्छेन पेमा छोलीङ गोन्पा सल्लेरीमा सुरु भयो १० कराेड बज्र गुरु मन्त्र जप 

विश्वशान्तिकाे कामना सहित थेक्छेन पेमा छोलीङ गोन्पा सल्लेरीमा सुरु भयो १० कराेड बज्र गुरु मन्त्र जप 

April 17, 2026
0
 ३२ हजार बढीका अखाद्य सामाग्री नष्ट, सल्लेरीका बजारमा अखाद्य सामाग्रीको बिगबिगी 

Discussion about this post

Everest Highlights

सुरु भयो गोक्यो क्लाइमेट सम्मेलन, जलवायु परिवर्तनकाे बहस केन्द्रमा

सुरु भयो गोक्यो क्लाइमेट सम्मेलन, जलवायु परिवर्तनकाे बहस केन्द्रमा

April 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

April 18, 2026
चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

April 17, 2026
विश्वशान्तिकाे कामना सहित थेक्छेन पेमा छोलीङ गोन्पा सल्लेरीमा सुरु भयो १० कराेड बज्र गुरु मन्त्र जप 

विश्वशान्तिकाे कामना सहित थेक्छेन पेमा छोलीङ गोन्पा सल्लेरीमा सुरु भयो १० कराेड बज्र गुरु मन्त्र जप 

April 17, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly