Wednesday, June 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुले गर्यो एक महिनामा १०५ वटा सवारीलाई कारबाही

Radio Everest by Radio Everest
August 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ७, सोलुखुम्बु । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले १ सय बढी वटा सवारीसाधनलाई विभिन्न कारणमा कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट साउन महिनामा मात्र १०५ वटा सवारीलाई कारबाही गरेको हो ।

कार्यालयका प्रहरी सहायक हवल्दार चन्द्र बहादुर बस्नेतका अनुसार कारबाहीबाट १ लाख २६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको हो । साउन महिनामा ८ वटा ट्रक कारबाहीमा पर्दा ८ हजार, ३ वटा टिपर कारबाहीमा पर्दा २ हजार ५००, १ वटा बस कारबाहीमा पर्दा १ हजार र ४५ वटा कार तथा जिप कारबाहीमा पर्दा ४३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तै, ४ वटा ट्याक्टर कारबाहीमा परेका थिए जसबाट ५ हजार, ३७ वटा मोटरसाइकल कारबाहीमा पर्दा ६१ हजार र ७ वटा टेम्पो तथा अटो कारबाहीमा पर्दा ५ हजार ५०० रुपैयाँ राजस्व उठाइएको छ । गत वर्षको यही अवधिमा २३६ वटा सवारीसाधन कारबाहीमा परेका थिए, जसबाट २ लाख २४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको थियो ।

यस वर्ष कारबाही संख्या घटेसँगै राजस्व संकलनमा समेत उल्लेख्य गिरावट आएको देखिएको छ । कार्यालयका अनुसार सवारी साधनले प्रयोजन विपरीत सञ्चालन गर्ने, क्षमता भन्दा बढी यात्रु वा सामान बोक्ने, मदिरा सेवन (मा.प.से) गरेर सवारी चलाउने, लापरवाहीपूर्ण तरिकाले सवारी सञ्चालन गर्ने जस्ता कारणमा कारबाही गरिएको हो ।

Previous Post

आज कुशे औँसी : घरघरमा कुश भित्र्याइँदै, बुवाको मुख हेर्ने दिन

Next Post

स्थानीय तह संस्थागत क्षमता मुल्याङ्कनमा सोलुदुधकुण्ड जिल्लामै पहिलो 

Related Posts

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
0
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
0
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
0
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

June 1, 2026
0
Next Post
फाप्लु–बेनी–लिखुपिके सडकको स्तरोन्नति कार्य तीव्र, विभिन्न पूर्वाधार योजनाका लागि करोडौँको बजेट विनियोजन

स्थानीय तह संस्थागत क्षमता मुल्याङ्कनमा सोलुदुधकुण्ड जिल्लामै पहिलो 

Discussion about this post

Everest Highlights

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

June 1, 2026
रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

June 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly