Wednesday, June 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा घाँस काट्न गएकी महिलामाथि भालुको आक्रमण, एक जना घाइते

Radio Everest by Radio Everest
August 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दु नुनथलामा घाँस काट्न गएकी एक महिला भालुको आक्रमणबाट घाइते भएकी छन्। शनिबार भएको उक्त घटनामा ३२ वर्षीया मनिसा सुनदास घाइते भएकी हुन्। उनी नुनथलाका राम बहादुर सुनदासकी छोरी हुन्। मनिसा कामी शेर्पा बारीमा घाँस काट्ने क्रममा अचानक भालुको आक्रमणमा परेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईका अनुसार भालुले उनको दाहिने खुट्टाको पिंडौलामा तीन ठाउँमा टोकाएको छ। उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा भर्ना गरिएको छ।

Previous Post

स्थानीय तह संस्थागत क्षमता मुल्याङ्कनमा सोलुदुधकुण्ड जिल्लामै पहिलो 

Next Post

 खुम्बु पासाङल्हामु गाउँपालिका स्तरीय निर्माण व्यवसायी सङ्घको अध्यक्षमा विजय तामाङ चयन 

Related Posts

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
0
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
0
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
0
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

Discussion about this post

Everest Highlights

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

June 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly