Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एनएमएका अध्यक्षलाई पहिलो बधाई दिदै कर्मा शेर्पाद्वारा ‘शेर्वा’ फिल्म निर्माणको घोषणा

Radio Everest by Radio Everest
August 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १०, सोलुखुम्बु । हिमालको काखमा बसोबास गर्ने शेर्पा समुदायको जीवन, संघर्ष र गौरवपूर्ण कथा बोकेको नेपाली कथानक चलचित्र शेर्वा ‘द लाइफ अफ हिमालय’ सन् २०२६ मा विश्वव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । सोमवार काठमाडौंको बौंद्व स्थित होटल टिवेतमा सम्पन्न ‘शेर्वा’ चलचित्र निर्माण घोषणा कार्यक्रममा नेपाल माउन्टेनेयरिङ एसोसियसनका नव निर्वाचित अध्यक्ष फुर गेल्जे शेर्पालाइ शेर्वा चलचित्रका लेखक, कलाकार तथा निर्देशक कर्मा शेर्पाले बधाई दिदै शेर्वा चलचित्र निर्माणको घोषणा गर्नु भएको हो ।

उक्त घोषणा कार्यक्रममा माननिय संविधान सभा सदस्य जीप छिरिङ लामा शेर्पा, पुर्व माननिय मन्त्री आङ छिरिङ शेर्पा, नि वर्तमान विस्व शेर्पा संघ तथा नेपाल निर्माण व्यवसाय संघका वरिष्ठ उपाध्यक्ष आङ डेण्डि लामा शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पा, नेपाल शेर्पा संघका वरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पा, नेपाल शेर्पा संघका उपाध्यक्ष डावा शेर्पा, नेपाल शेर्पा संघका महिला उपाध्यक्ष ल्हमु शेर्पा, नेपाल माउन्टेनेयरिङ एसोसिएसनका अध्यक्ष फुर गेल्जे शेर्पा, खिजिदेम्बा गाँउपालिका अध्यक्ष गम्बु शेर्पा, पुर्व नेपाल चीन राजदुत समाजका वरिष्ठ समाजसेवि आङ डेन्डि लामा शेर्पा, नेपाल शेर्पा कलाकार संघका अध्यक्ष पाल्मु शेर्पा, द शेर्पा टाइम्सका सन्चालक पासाङ छेलामु शेर्पा लगायत शेर्पा समुदायको अग्रज तथा वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उपस्थित व्यक्तित्व हरुले शेर्वा चलचित्र अहिले सम्मै कै शेर्पाहरुको इतिहास बोक्ने अलग चलचित्र हुने बताउनुभयो ।

कार्यक्रममा लेखक, कलाकार तथा निर्देशक कर्मा शेर्पाले शेर्वा चलचित्र एउटा फिल्म मात्र नभएर शेर्पा समुदायको पहिचान, इतिहास र आत्माको प्रतिविम्बको रुपमा रहने बताउनुभयो । हिमाललाई जीवनको आधार बनाएका शेर्पाहरूको कथा संसारभर परिचित भएको तर उनीहरूको बलिदान, संघर्ष र आत्मसम्मानलाई कहिल्यै पनि वास्तविक गहिराइमा नदेखाइएकोले सोहि अभाव पूरा गर्न यो फिल्म बनाउन संकल्प गरेको बताउनुभयो । शेर्वा चलचित्रले सिंगो हिमाली समाजको कथा संसारभर पुर्याउने साथै साहस, संस्कृति र आत्मबल मिसिएको जीवन यस फिल्म पाइने फिल्मका पटकथा लेखक सुमन गजमेरले बताउनुभयो । चलचित्र मार्फत शेर्पा समुदायको साहसिक जीवन र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय रूपमा देखाउने उदेस्य रहेको यस फिल्मका निर्देशक दुर्लभ जन्तरेले बताउनुभयो ।

शेर्पा फिल्मस्को प्रस्तुति तथा ८ के एक्सपेडिसनको सहकार्यमा निर्माण हुँदै गरेको यो चलचित्रमा हिमालका खास नायक शेर्पाहरुको जीवन यात्रामा आधारित छ । चलचित्रले शेर्पा समुदायको अद्भुत सहनशीलता, सांस्कृतिक सम्पदा र विश्वको सर्वोच्च शिखरहरू चढाउने क्रममा भोग्नुपरेको त्याग तथा बलिदानलाई चित्रण गर्ने ‘द लाइफ अफ हिमालय’ का निर्माता सुरेश सोनम शेर्पाले बताउनुभयो । चलचित्रलाई कर्मा शेर्पा र दुर्लव जन्तरेले संयुक्तरुपमा निर्देशन गर्दैछन् । चलचित्रको कथा कर्मा शेर्पाले लेख्नु भएको हो । आफै पनि शेर्पा समुदायको भएका कारण पनि शेर्पाहरुको भोगाई, जीवनशैली लगायतलाई निकै नजिकबाट बुझेको कर्मा बताउँनुहन्छ ।

चलचित्रमा सुमन गजमेरको पटकथा, रञ्जित श्रेष्ठको छायांकन, अटल राईको पास्र्व ध्वनि तथा सचिन राईको गायनले चलचित्रलाई सशक्त बनाउने अपेक्षा निर्माण पक्षले गरेको छ । चलचित्रमा एक प्रमुख कलाकारको रूपमा चर्चित अभिनेता बुद्धि तामाङ, श्यामा श्री शेर्पाको पनि अभिनय रहनेछ । अन्य प्रमुख भूमिकाहरू भने देशव्यापी अडिसन तथा कास्टिङ कलमार्फत चयन गरिनेछ ।

यसरी कलाकार छनोट गरिदाँ हिमाली समाजको वास्तविक प्रतिनिधित्व र नयाँ प्रतिभाहरूले समेत अवसर पाउने निर्माण पक्षले जनाएको छ । हाल पूर्व–निर्माणको चरणमा रहेको यस चलचित्रलाई विभिन्न फिल्म फेस्टिभलहरुमा समेत सहभागी गराउने योजना समेत निर्माण टिमले लिएको छ ।

Previous Post

तीजका दिन यस्तो रहनेछ मौसम

Next Post

इलाका प्रहरी कार्यालय नेचाको नयाँ भवन शिलान्यास 

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
Next Post
इलाका प्रहरी कार्यालय नेचाको नयाँ भवन शिलान्यास 

इलाका प्रहरी कार्यालय नेचाको नयाँ भवन शिलान्यास 

Discussion about this post

Everest Highlights

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly