Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

इलाका प्रहरी कार्यालय नेचाको नयाँ भवन शिलान्यास 

Radio Everest by Radio Everest
August 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र १०, सोलुखुम्बु । इलाका प्रहरी कार्यालय नेचाको कार्यालय भवन  शिलान्यास गरिएको छ ।  नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री बलबहादुर केसीको प्रमुख आतिथ्यतामा गाउँपालिकाको वडा नम्बर ३ स्थित इलाका प्रहरी कार्यालयको परिसरमा नयाँ भवनको शिलान्यास गरिएको हो ।  नेचासल्यान गाउँपालिकाको भ्याट सहित ५५ लाख ७६ हजार ४ सय ७७ रुपैयाँमा ऋद्धिसिद्धि निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको छ  ।  

भवन शिलान्यास क्रममा बोल्दै काङ्ग्रेस नेता तथा पूर्व मन्त्री केसीले भवनको निर्माण सम्पन्न समयमै गर्न निर्माण कम्पनीलाइ निर्देशन दिनुभएको छ भने समयमै सम्पन्न नभए वा गुणस्तरमा कमजोरी पाइए त्यसको जिम्मेवारी कम्पनी आफैले लिनु पर्ने उल्लेख गर्नुभएको थियो । सिलान्यासका क्रममा नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले गाउँपालिकाले भवन आवश्यकताकाको महसुस गरेर बजेट विनियोजन गरेको भन्दै समयमै काम सम्पन्न गरि निर्माण सम्पन्न गर्न आग्रह गर्नुभएको थियो ।

 यस्तै उपाध्यक्ष विना राईले भवन निर्माण गुणस्तरीय तथा प्रभावकारी हुनुपर्नेमा जोड दिँदै त्यसको अनुगमन र खवरदारीमा पालिकाले सधै प्रत्यक्ष नजर राख्ने बताउनुभएको थियो ।  शिलान्यासका लागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवं डिएसपी मनोजित कुँवरले प्रहरीले भवन पाउन लागेकामा खुसी व्यक्त गर्दै गाउँपालिकालाई धन्यवाद दिनुभयो ।  प्रहरी आफैले भवन बनाउन सक्ने भएतापनि जग्गाको मापदण्ड नपुग्दा त्याे सम्भव नभएकाले गाउँपालिकाले त्यसको सहजिकरण गरेर भवन निर्माणको जिम्मा लिएकोमा उहाँले खुसी व्यक्त गर्नूभयो । हाल प्रहरी राखिएको भवन पुरानो र जीर्ण अवस्थाको भएकाले नयाँ भवनको आवश्यकता परेको स्थानीयको भनाई छ ।  भुकम्प लगायत अन्य विपत्तिको समयमा मानसिक तनावका बीच नागरिकको सेवा गर्नुपर्ने बाध्यताबाट इलाका प्रहरी कार्यालय नेचा मुक्त हुन लागेको डीएसपी कुँवरको भनाई छ ।  
 
Previous Post

एनएमएका अध्यक्षलाई पहिलो बधाई दिदै कर्मा शेर्पाद्वारा ‘शेर्वा’ फिल्म निर्माणको घोषणा

Next Post

शिव मन्दिर आमा समूहको आयोजनामा भव्य रूपमा मनाइयो हरितालिका तीज

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
Next Post
शिव मन्दिर आमा समूहको आयोजनामा भव्य रूपमा मनाइयो हरितालिका तीज

शिव मन्दिर आमा समूहको आयोजनामा भव्य रूपमा मनाइयो हरितालिका तीज

Discussion about this post

Everest Highlights

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly