Saturday, January 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शिव मन्दिर आमा समूहको आयोजनामा भव्य रूपमा मनाइयो हरितालिका तीज

Radio Everest by Radio Everest
August 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १०, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ५ महेश्वरीमा यस बर्षको हरितालिका तीज भव्य रुपमा मनाइएको छ । मंगलबार शिव मन्दिर आमा समूहको आयोजनामा हिरा प्राथमिक विद्यालयमा हरितालिका तीज भव्यताका साथ मनाइएको हो ।

तीज विशेष कार्यक्रम समुहकी अध्यक्ष सरस्वती वनको अध्यक्षता तथा वडा सदस्य सरस्वती परियारको प्रमुख आतिथ्यतामा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो । कार्यक्रममा संगिनी नाच, डोरी तान्ने खेल, म्युजिक चियर (कुर्सी दौड), बेलुन जोगाउने जस्ता खेल तथा मनोरञ्जनात्मक प्रस्तुति गरिएको थियो । महिलाहरुले परम्परागत पहिरनमा सजिएर सामूहिक रूपमा नृत्य प्रस्तुत गरेका थिए, जसले कार्यक्रममा उल्लास थपेको थियो । संगिनी नाच प्रतियोगितामा प्रथम हुनेलाई ४ हजार, द्वितीयलाई ३ हजार र तृतीय हुने समूहलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

यस्तै डोरी तान्ने खेलतर्फ १ हजार, ८ सय र ५ सय रुपैयाँ पुरस्कार वितरण गरिएको छ । म्युजिक चियर खेलमा सहभागीहरूलाई क्रमशः ८ सय, ५ सय, ४ सय र २ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको हिरा प्राथमिक विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । बेलुन जोगाउने खेलतर्फ पनि क्रमशः ८ सय, ५ सय र ४ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । समुदायिक सद्भाव, महिला सशक्तीकरण र सांस्कृतिक संरक्षणको सन्देश बोकेको तीज कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकले सहभागी सबैप्रति आभार व्यक्त गरेका छन् ।

Previous Post

इलाका प्रहरी कार्यालय नेचाको नयाँ भवन शिलान्यास 

Next Post

सुटकेसभित्र शव भेटिएकी रुबीको हत्या आरोपी शरीर जलेको अवस्थामा भेटिए

Related Posts

सञ्चारमन्त्री खरेल चुनावी मैदानमा, उम्मेदवारी सार्वजनिक

सञ्चारमन्त्री खरेल चुनावी मैदानमा, उम्मेदवारी सार्वजनिक

January 17, 2026
0
लिखुपिके गाउपालिका काफ्लेचौरमा साप्ताहिक हाट सञ्चालन

लिखुपिके गाउपालिका काफ्लेचौरमा साप्ताहिक हाट सञ्चालन

January 16, 2026
0
रावा बेसी गाउँपालिकाका शिक्षक–कर्मचारीको स्थानीय भत्ता मागसम्बन्धी ध्यानाकर्षण पत्र पेश

रावा बेसी गाउँपालिकाका शिक्षक–कर्मचारीको स्थानीय भत्ता मागसम्बन्धी ध्यानाकर्षण पत्र पेश

January 16, 2026
0
फाप्लुमा बाल उद्घोषण तालिम सुरु, बाल आवाज सशक्त बनाउने पहल

Discussion about this post

Everest Highlights

कोटा भन्दा कम आएपछि सोलुखुम्बुमा निर्वाचन प्रहरीको आवेदन म्याद थपियो

कोटा भन्दा कम आएपछि सोलुखुम्बुमा निर्वाचन प्रहरीको आवेदन म्याद थपियो

January 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सञ्चारमन्त्री खरेल चुनावी मैदानमा, उम्मेदवारी सार्वजनिक

सञ्चारमन्त्री खरेल चुनावी मैदानमा, उम्मेदवारी सार्वजनिक

January 17, 2026
लिखुपिके गाउपालिका काफ्लेचौरमा साप्ताहिक हाट सञ्चालन

लिखुपिके गाउपालिका काफ्लेचौरमा साप्ताहिक हाट सञ्चालन

January 16, 2026
रावा बेसी गाउँपालिकाका शिक्षक–कर्मचारीको स्थानीय भत्ता मागसम्बन्धी ध्यानाकर्षण पत्र पेश

रावा बेसी गाउँपालिकाका शिक्षक–कर्मचारीको स्थानीय भत्ता मागसम्बन्धी ध्यानाकर्षण पत्र पेश

January 16, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly