Saturday, September 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा विपद् व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय बैठक सम्पन्न, उद्धार तथा राहतलाई प्राथमिकता

Radio Everest by Radio Everest
August 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ११, सोलुखुम्बु । अविरल वर्षाका कारण सोलुखुम्बुमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद् उत्पन्न भएपछि प्रभावितलाई तत्काल राहत र पुनःस्थापनाका लागि जिल्ला स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। जिल्लाका तहगत सरकारी निकायहरूको उपस्थितिमा सम्पन्न बैठकले प्रभावित क्षेत्रको तत्काल उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई प्राथमिकतामा राखी आवश्यक सहयोगका लागि संघ र प्रदेश सरकारसहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू समक्ष अनुरोध पठाउने निर्णय गरेको छ।

थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदिप राईका अनुसार, बैठकमा विपद् प्रभावित अवस्थाको विवरण संकलन गरी पीडितको तथ्यांक तथा आवश्यकतासहित जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश र संघ सरकारलाई माग पेश गर्ने निर्णय समेत गरिएको छ। त्यसैगरी, विपद् जोखिम न्यूनीकरणका लागि तारजाली, खानेपानी, सिंचाइ लगायतका संरचनागत समस्या समाधान र विपद् व्यवस्थापनमा आवश्यक सामाग्रीहरूको तत्काल व्यवस्थापन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय निकायहरूबीच अझ मजबुत समन्वय गरी उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तिव्रता दिने गरी कार्ययोजना अघि बढाइने निर्णय समेत बैठकले गरेको छ। जिल्लावासीलाई सम्भावित जोखिमबाट सचेत रहन आग्रह गर्दै सम्बन्धित निकायहरूले आवश्यक तयारी र सतर्कता अपनाउन पनि बैठकले सुझाव दिएको छ।

Previous Post

सामाजिक मेलमिलाप युवा समूहद्वारा आयोजित तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

Next Post

रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु

Related Posts

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
0
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026
0
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026
0
फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

September 4, 2026
0
Next Post
रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु

रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु

Discussion about this post

Everest Highlights

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026
फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

September 4, 2026
९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly