Sunday, July 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चट्याङ पीडित परिवारलाई नेपाली कांग्रेस मोलुङ–४ द्वारा ७८ हजार सहयोग हस्तान्तरण

Radio Everest by Radio Everest
August 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १२, सोलुखुम्बु । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं ४, हर्कपुरको माझखर्कमा साउन ३१ गते परेको चट्याङबाट पीडित परिवारलाई नेपाली कांग्रेस मोलुङ–४ कार्यसमितिले ७८ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ। वडा सभापति एवं वडा अध्यक्ष भोलाराज राई र वडा सदस्य मेख बहादुर तामाङको उपस्थितिमा चट्याङ लागेर ज्यान गुमाएका स्व. वीरबहादुर तामाङको परिवारलाई ४५ हजार रुपैयाँ नगद सहयोग प्रदान गर्दै गहिरो समवेदना प्रकट गरिएको छ।

यसैगरी, घाइते भइसकेका भिसण तामाङ, मुना तामाङ, डोल्मा तामाङ, प्रेम बहादुर तामाङ, सुजन तामाङलगायतका परिवारलाई जनही ५ हजारका दरले सहयोग हस्तान्तरण गरिएको थियो। साथै, एउटै परिवारका सरिता तामाङ र विष्णु कुमारी तामाङको परिवारलाई एकमुष्ट ७ हजार रुपैयाँ सहयोग गरिएको छ। उक्त सहयोग रकम काठमाडौंमा विभिन्न पेशा–व्यवसायमा संलग्न मोलुङ–४ हर्कपुरका कांग्रेसका क्रियाशील युवाहरूको पहलमा संकलन गरिएको हो।

संकलन गरिएको रकममा ओखलढुंगाका सांसद रामहरि खतिवडाबाट २० हजार, कांग्रेसका नेता तथा ट्रेड युनियनका पूर्व केन्द्रीय अध्यक्ष खिलानाथ दाहालबाट ३ हजार, नेता हरि दाहालबाट १० हजार, सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङबाट ५ हजार, कांग्रेस नेत्री सङ्गीता तामाङबाट ३ हजार रुपैयाँ सहयोग प्राप्त भएको हो। बाँकी रकम मोलुङ–४ का स्थानीय युवा तथा कांग्रेस कार्यकर्ताहरूबाट जुटाइएको हो।

Previous Post

रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु

Next Post

नेपाल शिक्षक महासंघ सोलुखुम्बुद्वारा भदौ १३ गते आठवटै पालिकामा धर्ना कार्यक्रम

Related Posts

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026
0
माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

July 3, 2026
0
शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026

Discussion about this post

Everest Highlights

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026
माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

July 4, 2026
ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

July 3, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly