Saturday, September 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल शिक्षक महासंघ सोलुखुम्बुद्वारा भदौ १३ गते आठवटै पालिकामा धर्ना कार्यक्रम

Radio Everest by Radio Everest
August 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १२, सोलुखुम्बु । नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सोलुखुम्बुले शिक्षा ऐनको कार्यान्वयन र शिक्षकका हकहितको माग गर्दै भदौ १३ गते सोलुखुम्बुका आठवटै स्थानीय तहमा एकसाथ धर्ना कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाल शिक्षक महासंघले विगतमा सरकारले शिक्षकसँग गरेका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै पुनः दबाबमूलक कार्यक्रम अघि सारेको हो ।

महासंघले जारी सर्कुलर अनुसार, शैक्षिक गुणस्तरको अभिवृद्धि र शिक्षकको हक अधिकार सुनिश्चित गर्न लक्षित गर्दै भोलि भदौ १३ गते देशभरका स्थानीय तहहरूमा ध्यानाकर्षण पत्र बुझाउने र धर्ना कार्यक्रम आयोजना गरिने जानकारी गराइएको छ । नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सोलुखुम्बुका अध्यक्ष जनक कुमार थापाका अनुसार जिल्लाका आठवटै पालिकामा स्थानिय शिक्षक महासंघ समितिको समन्वयमा ब्यानरसहितको शान्तिपूर्ण धर्ना कार्यक्रम सञ्चालन गरिनेछ ।

कार्यक्रममा पालिकास्तरका महासंघ प्रतिनिधिहरू, आवद्ध संघसंस्था तथा शिक्षकहरूको सहभागिता रहने छ । महासंघले शिक्षा ऐन छिटो भन्दा छिटो जारी गर्न, विगतका सम्झौता कार्यान्वयन गर्न र शिक्षकको सामाजिक सुरक्षा तथा पेशागत अधिकारको सुनिश्चितता गर्न सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।

Previous Post

चट्याङ पीडित परिवारलाई नेपाली कांग्रेस मोलुङ–४ द्वारा ७८ हजार सहयोग हस्तान्तरण

Next Post

तिङ्लामा हाइड्रोपावर प्रभावितलाई च्याउ खेती तालिम तथा सामाग्री वितरण

Related Posts

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
0
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026
0
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026
0
फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

Discussion about this post

Everest Highlights

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly