Sunday, July 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिङ्लामा हाइड्रोपावर प्रभावितलाई च्याउ खेती तालिम तथा सामाग्री वितरण

Radio Everest by Radio Everest
August 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाले ८२ मेगावाट क्षमताको निर्माणाधीन जलविद्युत आयोजना (हाइड्रोपावर) बाट प्रभावित क्षेत्रका स्थानीयलाई च्याउ खेती सम्बन्धी तालिम तथा सामग्री वितरण गरेको छ । वडा अध्यक्ष टङ्कबहादुर कार्कीको पहल र नेतृत्वमा सञ्चालन गरिएको उक्त कार्यक्रममा करिब ४० घरधुरी सहभागी भएका थिए ।

सहभागीहरूलाई व्यावसायिक कृषि प्रविधि, च्याउ उत्पादन तथा त्यसको व्यवस्थापनसम्बन्धी सीप प्रदान गर्नुका साथै आवश्यक सामग्रीहरू समेत वितरण गरिएको वडा कार्यालयले जनाएको छ । कार्यक्रम तिङ्ला क्षेत्रमा जलविद्युत परियोजनाको प्रभाव परेका परिवारहरूको जीवनस्तर उकास्ने, वैकल्पिक रोजगारी सिर्जना गर्ने र दीगो जीवनोपार्जनतर्फ स्थानीयलाई उन्मुख गराउने उद्देश्यले आयोजना गरिएको हो ।

वडा अध्यक्ष कार्कीले तालिम कार्यक्रमले समुदायमा उत्पादनमुखी सोचको विकास गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ फराकिलो परिप्रेक्ष्यमा यस्ता कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । स्थानीय सहभागीहरूले तालिम उपयोगी र व्यवहारिक रहेको जनाउँदै यसले आर्थिक उन्नतिमा सहयोग पुर्याउने अपेक्षा व्यक्त गरेका छन् ।

Previous Post

नेपाल शिक्षक महासंघ सोलुखुम्बुद्वारा भदौ १३ गते आठवटै पालिकामा धर्ना कार्यक्रम

Next Post

स्थानीय तहहरूबीच सहकार्य र साझेदारी प्रवद्र्धन गर्न सोलुखुम्बुमा अन्तरक्रिया कार्यक्रम

Related Posts

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026
0
माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

July 3, 2026
0
शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026

Discussion about this post

Everest Highlights

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026
माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

July 4, 2026
ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

July 3, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly