Sunday, July 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्थानीय तहहरूबीच सहकार्य र साझेदारी प्रवद्र्धन गर्न सोलुखुम्बुमा अन्तरक्रिया कार्यक्रम

Radio Everest by Radio Everest
August 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १२, सोलुखुम्बु । सोलुखुम्बुमा स्थानीय तहहरूबीच सहकार्य, समन्वय र अनुभव साझेदारीलाई थप बलियो बनाउने उद्देश्यले कृषि केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाका प्रतिनिधिहरूले आ–आफ्ना सफल अभ्यास तथा चुनौतीहरू प्रस्तुत गर्दै आपसी सिकाइको वातावरण सिर्जना गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक बर्ष २०८१÷८२ मा स्थानीय तहहरूले गरेका उपलब्धिहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा खुम्बु पासाङ ल्हामु गाउँपालिका, लिखु पिके गाउँपालिका, नेचासल्यान गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका, सोलुदुधकुण्ड नगरपालिका र सोताङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले आ–आफ्ना क्षेत्रका उपलब्धिहरू प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुतिहरूमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषिको प्रवद्र्धन, दिगो विकास, सामाजिक सशक्तीकरण लगायतका क्षेत्रमा गरिएको सकारात्मक कामहरूको उल्लेख गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डे, जिल्लाका जनप्रतिनिधि कर्मचारी लागयत अन्य सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

Previous Post

तिङ्लामा हाइड्रोपावर प्रभावितलाई च्याउ खेती तालिम तथा सामाग्री वितरण

Next Post

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय

Related Posts

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026
0
माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

July 4, 2026
0
ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

July 3, 2026
0
शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
0
Next Post
जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय

Discussion about this post

Everest Highlights

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026
माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

July 4, 2026
ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

July 3, 2026
शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026
माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

July 4, 2026
ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

July 3, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly