Thursday, April 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भकञ्जे स्वास्थ्य चौकीले पाउने भयो आफ्नै एम्बुलेन्स

Radio Everest by Radio Everest
August 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १३, सोलुखुम्बु । ग्रामीण भेगमा आपतकालीन स्वास्थ्य सेवामा देखिँदै आएको ठूलो समस्यालाई सम्बोधन गर्दै, लिखुपिके गाउँपालिका–५ स्थित भकञ्जे स्वास्थ्य चौकीले पहिलोपटक आफ्नै एम्बुलेन्स पाउने भएको छ । हिमालयन गुगे नेपालको आर्थिक सहयोगमा उपलब्ध गराइने यो एम्बुलेन्सले स्थानीय स्वास्थ्य सेवा प्रणालीमा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ । भकञ्जेमा हालै सम्पन्न विशेष बैठकले ऐतिहासिक मोड लिएको छ ।

बैठकमा हिमालयन गुगे नेपालका कार्यकारी निर्देशक टाँसी फिन्जो र उहाँकी श्रीमती सुष्मा गुरुङको सक्रिय सहभागिता थियो । स्थानीय तर्फबाट वडा अध्यक्ष ङिमा छिरि लामाले औपचारिक रुपमा मागपत्र प्रस्तुत गर्दै एम्बुलेन्सको आवश्यकता स्पष्ट रूपमा राखेका थिए । निर्देशक फिन्जोले तत्कालै उक्त मागलाई सम्बोधन गर्दै एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सवारी सुविधा अभावका कारण आपतकालीन अवस्थाहरूमा बिरामीलाई अस्पतालसम्म लैजान अत्यन्त कठिन हुने गरेको छ ।

निजी एम्बुलेन्स सेवा महँगो पर्ने भएकाले धेरैजसोले समयमै उपचार पाउने मौका गुमाउँदै आएका थिए । अब भने आफ्नै एम्बुलेन्स हुँदा यस्तो स्थिति न्यूनीकरण हुने आशा गरिएको छ । यो सहयोग केवल एउटा एम्बुलेन्सको उपलब्धता मात्र नभई, निजी संस्थाले सामुदायिक उत्तरदायित्वप्रति देखाएको प्रतिवद्धताको उदाहरण समेत बनेको छ ।

हिमालयन गुगे नेपालले दुर्गम भेगका स्वास्थ्य संरचना सुदृढ गर्न गरेको प्रयासलाई स्थानीय जनप्रतिनिधिहरूले सराहना गरेका छन् । चन्द्र ज्योति माध्यमिक विद्यालयका लेखा कर्मचारी देबिन बस्नेतले दिएको जानकारीअनुसार, एम्बुलेन्स आगामी आर्थिक वर्ष २०८२÷८३ भित्रै सञ्चालनमा ल्याइनेछ ।

Previous Post

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय

Next Post

एभरेष्ट–दुधकोशी कल्चरल ट्रेलको औपचारिक शुरुवात हुँदै, नयाँ पर्यटकिय गन्तव्यको थप सम्भावना

Related Posts

 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

April 23, 2026
0
उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

April 22, 2026
0
खोटाङमा हुलाकमार्फत राहदानी घर–घरमै पुर्याइने

खोटाङमा हुलाकमार्फत राहदानी घर–घरमै पुर्याइने

April 22, 2026
0
साेलुखुम्बुकाे  महाकुलुङ गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव

Discussion about this post

Everest Highlights

विश्व पृथ्वी दिवस ः ९ बुदेँ गोक्यो घोषणापत्र जारी गर्दै जलवायु सम्मेलन सम्पन्न

विश्व पृथ्वी दिवस ः ९ बुदेँ गोक्यो घोषणापत्र जारी गर्दै जलवायु सम्मेलन सम्पन्न

April 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

April 23, 2026
उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

April 22, 2026
खोटाङमा हुलाकमार्फत राहदानी घर–घरमै पुर्याइने

खोटाङमा हुलाकमार्फत राहदानी घर–घरमै पुर्याइने

April 22, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly