Sunday, January 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एभरेष्ट–दुधकोशी कल्चरल ट्रेलको औपचारिक शुरुवात हुँदै, नयाँ पर्यटकिय गन्तव्यको थप सम्भावना

Radio Everest by Radio Everest
August 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १३, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले नयाँ पर्यटकिय पदमार्ग “एभरेष्ट–दुधकोशी कल्चरल ट्रेल” को औपचारिक शुरुवात गर्ने भएको छ । लामो समयदेखि पर्यटन विकासमा केन्द्रित खोज, अनुसन्धान र तयारी गर्दै आएको गाउँपालिकाले भाद्र १६ गते सोमबार काठमाण्डौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने विशेष कार्यक्रममार्फत पदमार्गको सार्वजनिक घोषणा गर्ने भएको हो ।

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को सहकार्यमा सञ्चालित “जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन” कार्यक्रमअन्तर्गत आर्थिक सहयोग प्राप्त यस परियोजनाले पाँचदेखि नौ दिनभित्र पूरा गर्न सकिने पदयात्रा प्रस्ताव गरेको छ । माप्यदुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राई का अनुसार, यो पदमार्गले सगरमाथा लगायतका हिमश्रृङ्खलाको मनोरम दृश्य, पहाडी तथा हिमाली गाउँहरूको जीवनशैली, समृद्ध संस्कृति, गुराँसका वन र रक क्लाईम्बिङको प्रचुर सम्भावना समेट्नेछ ।

यसअघि पनि गाउँपालिकाले पदमार्ग प्रवद्र्धनका लागि म्याराथन, प्रचारात्मक कार्यक्रम, रक क्लाईम्बिङ अभ्यास तथा सम्भाव्यता अध्ययनजस्ता कार्यहरू गर्दै आएको छ । एभरेष्ट–दुधकोशी कल्चरल ट्रेल को विकासले सोलुखुम्बुको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । स्थानीय समुदायको जीवनस्तर उकास्नका साथै दिगो पर्यटनको नमुना स्थापनाको लक्ष्यसहित यो परियोजना अघि बढाइएको हो ।

Previous Post

भकञ्जे स्वास्थ्य चौकीले पाउने भयो आफ्नै एम्बुलेन्स

Next Post

कटारीमा व्यापारीको गोदामबाट २ सय बोरा अनुदानको मल बरामद

Related Posts

धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

January 18, 2026
0
जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

January 18, 2026
0
सोलुमा निष्पक्ष निर्वाचनका लागि दलहरूसँग छलफल

सोलुमा निष्पक्ष निर्वाचनका लागि दलहरूसँग छलफल

January 18, 2026
0
माप्य दुधकोशीमा आगलागी, एक लाख बराबरको क्षति

माप्य दुधकोशीमा आगलागी, एक लाख बराबरको क्षति

January 18, 2026
0
Next Post
कटारीमा व्यापारीको गोदामबाट २ सय बोरा अनुदानको मल बरामद

कटारीमा व्यापारीको गोदामबाट २ सय बोरा अनुदानको मल बरामद

Discussion about this post

Everest Highlights

धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

January 18, 2026
जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

January 18, 2026
सोलुमा निष्पक्ष निर्वाचनका लागि दलहरूसँग छलफल

सोलुमा निष्पक्ष निर्वाचनका लागि दलहरूसँग छलफल

January 18, 2026
माप्य दुधकोशीमा आगलागी, एक लाख बराबरको क्षति

माप्य दुधकोशीमा आगलागी, एक लाख बराबरको क्षति

January 18, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षाका लागि जनशक्ति अपुग हुने संकेत

सोलुखुम्बुमा निर्वाचन सुरक्षाका लागि जनशक्ति अपुग हुने संकेत

January 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

January 18, 2026
जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

January 18, 2026
सोलुमा निष्पक्ष निर्वाचनका लागि दलहरूसँग छलफल

सोलुमा निष्पक्ष निर्वाचनका लागि दलहरूसँग छलफल

January 18, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly