Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

समाज डेन्टल हस्पिटलको ११ औ शाखा गोल्फुटारमा

Radio Everest by Radio Everest
August 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १४, सोलुखुम्बु । समाज डेन्टल हस्पिटलको ११ औँ शाखा गोल्फुटारमा खुलेको छ । दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २५ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको ११ औँ शाखाले आजदेखि गोल्फुटारमा आफ्नो सेवा सुरु गरेको हो ।

शनिवार एक विशेष कार्यक्रम गरि समाज डेन्टलले आफ्नो सेवा विस्तार गरेको हो । उद्घाटनका दिन सम्पूर्ण सेवाहरूमा ५०५ छुट रहेको हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिनुभयो । प्रबन्धक घिमिरेले मुख स्वस्थ सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न सामन्य शुल्कमा आधुनिक उपकरणहरु प्रयोग गरि एउटै छानामुनी विशेषज्ञ चिकित्सक द्वारा गुणस्तरीय उपचार प्रदान गर्न उदेश्य सहित गोल्फुटारमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।

गोल्फुटारमा सेवा शुभारम्भ गर्दै समाज डेण्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि सुलभ शुल्कमा सबैले दन्त सेवा पाउने र यसरी सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । समाज डेण्टल हस्पिटलले विगत २५ वर्ष देखि दाँत तथा मुख सम्बन्धी सेवा दिइरहेको छ । हाल नयाँ बानेश्वर,जावलाखेल ललितपुर ,राधेराधे भक्तपुर ,सनसिटि पेप्सिकोला , बसुन्धरा , बौद्ध जोरपाटी ,सितापाईला , कौसल्टार, इमाडोल र बनेपा काभ्रेमा संचालित छ ।

Previous Post

मैदेलका बाढीपिडीत कार्की परिवारलाई रेडक्रस उपशाखा नेलेको राहत

Next Post

मिस नेपाल २०२५ काे उपाधि लुना लुँइटेललाइ

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026
0
Next Post
मिस नेपाल २०२५ काे उपाधि लुना लुँइटेललाइ

मिस नेपाल २०२५ काे उपाधि लुना लुँइटेललाइ

Discussion about this post

Everest Highlights

आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly