Friday, October 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा विद्यालय भवन निर्माण प्रकरण : तीनजना तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Radio Everest by Radio Everest
August 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १५, सोलुखुम्बु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालिन तीनजना जिल्ला शिक्षा अधिकारी सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएको भन्‍दै अख्तियारले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ४ स्थित लक्ष्मी माध्यमिक बिद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा डीपीसी मात्र तयार गरी रकम हिनामिना गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेश कुमार पौडेलले बताउनुभयो । उहाँका अनुसार खोटाङको ४ कोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख र विद्यालयले व्यहोर्ने जनश्रमदान २५ प्रतिशत समेत गरी ३० लाख लागत इष्टिमेट तयार गरी भवन बनाउन २०७१ साल चैत २२ मा सहमति भएपनि शर्तविपरीत भवन निर्माणको काम नगरी नै पटक(पटक २४ लाख लिएकाले उनीहरूविरूद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराईसँग १० लाख, अर्का दुई जिशिअद्वय केशवप्रसा दाहाल र ज्ञानमणि नेपालसँग जनही १४/१४ लाख, तत्कालीन लेखापाल सुरेश कुमार श्रेष्ठसँग २४ लाख, तत्कालीन सब(इन्जिनियर शिवराज राईसँग २४ लाख, तत्कालीन विलालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी दाहालसँग ८ लाखसँग विगो माग गरेको छ।

यसैगरी विद्यालयका तत्कालीन प्रधानाध्यापकद्वय राजेन्द्र प्रसाद दाहाल र ह्यषिराम पोखरेलसँग जनही ८ लाख, विद्यालयका वर्तमान प्रधानाध्यापक नयन कुमार राई र विद्यालयका तत्कालीन लेखापाल सीता कार्कीसँग ५ लाख १२० रुपैयाँ र भवन निर्माण गर्ने जिम्मा पाएका अर्जुन तामाङसँग १६ लाख रुपैयाँ बिगो अख्तियारले माग गरेको छ ।

Previous Post

शिक्षा ऐन कार्यान्वयनको मागसहित सोलुखुम्बुमा भदौरे पानीमा पनि शिक्षकहरूको धर्ना

Next Post

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
0
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
0
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
0
दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

October 8, 2026
0
Next Post
आजको मौसम

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

October 8, 2026
सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly