Monday, August 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सगरमाथाको फेदीमा खुल्यो पहिलो पटक स्पा र क्लब 

Radio Everest by Radio Everest
September 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १६, सोलुखुम्बु । विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा वेलनेस स्पा खुलेको छ ।  स्थानीय युवाहरुको लगानीमा स्वदेशी तथा विदेशी पर्यटकहरूको लागी उच्च हिमाली क्षेत्रमा स्पा सञ्चालनमा ल्याइएको हो ।  ७ करोडको लागतमा सञ्चालनमा ल्याइएको अल्टिच्युड वेलनेसल क्लव तथा स्पाबाट नेपालीहरूले २ हजार ५ सय र विदेशी पर्यटकले ५० डलरमा सेवा पाउने सञ्चालकले जनाएको छ ।

शरद ऋतुको पर्यटकीय सिजनलाई लक्षित गरी  सोमबारबाट बौद्ध धार्मिक परम्परा अनुसार लामाहरु मार्फत पूजा गराएर अल्टिच्युड वेलनेस क्लब एण्ड स्पा सञ्चालनमा ल्याइएको जनाइएको छ । जिल्लामै पहिलो पटक उच्च हिमाली क्षेत्रमा सञ्चालनमा आएको स्पाले काठमाण्डौकै स्तरमा अत्याधुनिक व्यवस्थापन सहित खुलेको वेलनेस क्लबले पर्यटकहरूलाई चिसो तथा सर्दी लाग्ने समस्यालाई हेरेर सेवा दिने सञ्चालक छिमिकाल्देन शेर्पाले बताउनुभयो । पर्यटकीय गतिविधि बढेसँगै खुम्बु क्षेत्र सुविधासम्पन्न बन्दै गएको छ ।  स्पाबाट पर्यटकहरूले सङ्गीत, सैलुन, अनुभवी थेरापिस्टहरूबाट थेरापी, थाइ मसाज, नेपाली परम्परागत मसाज सहित विभिन्न ८ प्रकारमा मसाज सम्बन्धी सेवा प्राप्त गर्ने छन् । 

Previous Post

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Next Post

 सेवाग्राही खोज्दै जन्तेढुङ्गा सहरमा, सुनसरीबाट सेवा शिविर सुरु 

Related Posts

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
0
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
0
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

August 24, 2026
0
सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

Discussion about this post

Everest Highlights

प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

August 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

August 24, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly