Monday, September 1, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सेवाग्राही खोज्दै जन्तेढुङ्गा सहरमा, सुनसरीबाट सेवा शिविर सुरु 

Radio Everest by Radio Everest
September 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १६, सोलुखुम्बु । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले पालिकाबाहीर बसोबास गरिरहेका पालिकाबासीलाई लक्षित गरि सोमबारबाट विभिन्न सहरहरुमा शिविर सुरु गरेको छ । तराईसँग सिधा नाका जोडिएको पालिकाले पुर्वि जिल्लाका तराई क्षेत्रमा बसोबास गरिरहेका पालिकाबासीहरुका लागी साथै काठमाण्डौमा रहेका पालिकाबासीहरुका लागी सहर केन्द्रित शिविरको थालनी गरेको हो ।
शिविरको सुरुवात गाउँपालिकाले इटहरीबाट गरेको छ ।  सोमबार र मङ्गलबार दुई दिन इटहरीमा सेवा दिने गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले बताउनुभयो । इटहरी केन्द्रित शिविर इटहरी उपमहानगरपालिकाको दुर्गा पार्टी प्यालेसबाट सञ्चालन हुन छ ।  यस्तै आगामी १९ र २० गते २ दिन चौदण्डीगढी नगरपालिका बेल्टार स्थीत सिटी हल मार्फत सेवा प्रवाह हुने छ भने काठमाण्डौ उपत्यकामा रहेका पालिकाका सेवाग्राही लक्षित शिविर आगामी २३ र २४ गते २ दिन सिद्धार्थ कटेज तिनकुने काठमाण्डौबाट प्रबाह हुने छ ।

 नागरिकहरूले वर्षायामको समयमा ठुलो कष्ट खेपेर पालिका पुग्नु पर्ने बाध्यतालाई अन्त्य गर्न शिविर सम्बन्धित सहरहरुमा लगिएको गाउँपालिका अध्यक्ष अरुणा देवी राईले बताउनुभयो ।  शिविरमा पञ्जिकरण सम्बन्धी सेवाहरुका साथै अन्य प्रशासनिक सेवाहरू प्रदान गर्ने पालिकाले जनाएको छ ।  

Previous Post

 सगरमाथाको फेदीमा खुल्यो पहिलो पटक स्पा र क्लब 

Next Post

तीन आर्थिक वर्षमा आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुबाट ११ हजार ७ सय बढीले लिए सेवा

Related Posts

 नेपालकै भर्जिन “एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग” को औपचारिक सुभारम्भ 

 नेपालकै भर्जिन “एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग” को औपचारिक सुभारम्भ 

September 1, 2025
0
थामे खोलाको बाढीले पाँच घर बगायो, बिजुली र संचार सेवा अवरुद्ध

थामे खोलाको बाढीले पाँच घर बगायो, बिजुली र संचार सेवा अवरुद्ध

September 1, 2025
0
सोलुदुधकुण्ड नगरपालिकामा वृक्षरोपण तथा संरक्षण कार्य तीव्र रूपमा अगाडि बढ्दै

सोलुदुधकुण्ड नगरपालिकामा वृक्षरोपण तथा संरक्षण कार्य तीव्र रूपमा अगाडि बढ्दै

September 1, 2025
0
सगरमाथा सहितका हिमाल आरोहणमा सरकारले बढाएको रोयल्टी आजदेखि लागू

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 नेपालकै भर्जिन “एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग” को औपचारिक सुभारम्भ 

 नेपालकै भर्जिन “एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग” को औपचारिक सुभारम्भ 

September 1, 2025
थामे खोलाको बाढीले पाँच घर बगायो, बिजुली र संचार सेवा अवरुद्ध

थामे खोलाको बाढीले पाँच घर बगायो, बिजुली र संचार सेवा अवरुद्ध

September 1, 2025
सोलुदुधकुण्ड नगरपालिकामा वृक्षरोपण तथा संरक्षण कार्य तीव्र रूपमा अगाडि बढ्दै

सोलुदुधकुण्ड नगरपालिकामा वृक्षरोपण तथा संरक्षण कार्य तीव्र रूपमा अगाडि बढ्दै

September 1, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly