Friday, October 24, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तीन आर्थिक वर्षमा आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुबाट ११ हजार ७ सय बढीले लिए सेवा

Radio Everest by Radio Everest
September 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १६, सोलुखुम्बु । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुबाट पछिल्ला तीन आर्थिक वर्षको अवधिमा ११ हजार ७ सयभन्दा बढी नागरिकले सेवा लिएका छन् । कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० देखि २०८१/०८२ सम्म ११ हजार ७ सय ८३ जनाले विभिन्न आयुर्वेदिक सेवा प्राप्त गरेका हुन् । केन्द्रका सूचना अधिकारी केशव ढुंगानाका अनुसार, आर्थिक वर्ष २०७९/०८० मा ५ हजार ३० जना, २०८०/०८१ मा ३ हजार ३ सय २२ जना र २०८१/०८२ मा ३ हजार ३१ जनाले सेवा लिएका थिए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत पूर्वकर्म सेवा, जेष्ठ नागरिक सेवा, स्तनपान गराइरहेका आमाका लागि विशेष सेवा, ओपीडी सेवा, योग सेवा तथा योग थेरापी सेवा जस्ता विविध सेवा प्रदान गरिँदै आएको छ । नागरिकहरूलाई स्थानीय तहमै आयुर्वेद सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाका आठ वटै स्थानीय तहमा ‘नागरिक आरोग्य सेवा केन्द्र’ स्थापना गरिएको छ ।

तीमध्ये हालसम्म ६ वटा स्थानीय तहमा सेवा संचालनमा आइसकेको र बाँकी रहेका खुम्बु पासाङल्हामु गाउँपालिका तथा लिखुपिके गाउँपालिकामा यस चालु आर्थिक वर्षबाट सेवा प्रारम्भ गरिएको केन्द्रका प्रमुख अमिन्द्र कुमार पण्डितले जानकारी दिनुभयो । प्रमुख पण्डितका अनुसार आयुर्वेदिक सेवालाई अझ गुणस्तरीय, प्रभावकारी र समावेशी बनाउँदै लैजानका लागि कार्यालयले निरन्तर प्रयास गरिरहेको छ ।

Previous Post

 सेवाग्राही खोज्दै जन्तेढुङ्गा सहरमा, सुनसरीबाट सेवा शिविर सुरु 

Next Post

सगरमाथा सहितका हिमाल आरोहणमा सरकारले बढाएको रोयल्टी आजदेखि लागू

Related Posts

पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

माप्यबाट महाकुलुङ हिँडेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ६ घाइते

October 23, 2025
0
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

माप्यमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, घाईतेको संख्या एकिन हुन बाँकी

October 23, 2025
0
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
0
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
0
Next Post
सगरमाथा सहितका हिमाल आरोहणमा सरकारले बढाएको रोयल्टी आजदेखि लागू

सगरमाथा सहितका हिमाल आरोहणमा सरकारले बढाएको रोयल्टी आजदेखि लागू

Discussion about this post

Everest Highlights

पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

माप्यबाट महाकुलुङ हिँडेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ६ घाइते

October 23, 2025
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

माप्यमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, घाईतेको संख्या एकिन हुन बाँकी

October 23, 2025
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

माप्यबाट महाकुलुङ हिँडेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ६ घाइते

October 23, 2025
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

माप्यमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, घाईतेको संख्या एकिन हुन बाँकी

October 23, 2025
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly