Friday, October 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा सहितका हिमाल आरोहणमा सरकारले बढाएको रोयल्टी आजदेखि लागू

Radio Everest by Radio Everest
September 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १६, सोलुखुम्बु । सरकारले बढाएको हिमाल आरोहण रोयल्टी आजदेखि लागू भएको छ । गएको मङ्सिरमा स्वीकृत भएको पर्वतारोहणसम्बन्धी नियमावली २०८१ को छैटौं संशोधनमा शुल्कको नयाँ व्यवस्था छ । यो व्यवस्था आजदेखि लागू भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो ।

अब वसन्त ऋतुमा सगरमाथा आरोहणमा जाने विदेशी आरोहीले १५ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यसअघि सगरमाथा चढ्न विदेशी आरोहीले ११ हजार डलर रोयल्टी तिर्दै आएका थिए । नयाँ शुल्क अनुसार सगरमाथा बाहेक ८ हजारभन्दा धेरै उचाइका अन्य हिमाल आरोहण गर्न वसन्त ऋतुमा ३ हजार डलर तोकिएको छ । यस्तै शरद् ऋतुमा १ हजार ५ सय डलर र शिशिर तथा वर्षा ऋतुमा ७ सय ५० डलर तोकिएको छ ।

Previous Post

तीन आर्थिक वर्षमा आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुबाट ११ हजार ७ सय बढीले लिए सेवा

Next Post

सोलुदुधकुण्ड नगरपालिकामा वृक्षरोपण तथा संरक्षण कार्य तीव्र रूपमा अगाडि बढ्दै

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
0
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
0
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
0
दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly