Monday, September 1, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थामे खोलाको बाढीले पाँच घर बगायो, बिजुली र संचार सेवा अवरुद्ध

Radio Everest by Radio Everest
September 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १६, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे क्षेत्रमा भदौ १५ गते राति परेको अविरल वर्षापछि आएको बाढीले ठूलो क्षति पु¥याएको छ । थामे खोलाको बग्ने धार परिवर्तन भई बस्तीमा पसेको बाढीले पाँचवटा घर पूर्णरूपमा बगाएको छ भने अन्य छवटा घरमा आंशिक क्षति पुर्याएको गाउँपालिकाले जानकारी दिएको छ । बाढीका कारण विद्युतको पोलहरूमा क्षति पुगेकाले सो क्षेत्रको विद्युत् आपूर्ति र संचार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

घटनापछि सिंगो गाउँपालिका स्तब्ध बनेको छ भने तत्काल उद्धार तथा राहत कार्यमा स्थानीयवासी, सुरक्षा निकाय र सरोकारवाला निकायहरू परिचालित भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा विपद्को यस घडीमा खोज, उद्धार तथा मानवीय सहायता कार्यमा संलग्न सबै निकाय तथा व्यक्तिहरूप्रति आभार व्यक्त गरिएको छ ।

हालसमेत लगातार वर्षा भइरहेकाले थप क्षतिको सम्भावना कायमै रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। गाउँपालिकाले थामे क्षेत्रका साथै सम्पूर्ण थामेबासीहरूलाई आवश्यक सतर्कता अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूको सुरक्षाका साथै राहत व्यवस्थापनमा थप संयोजन र सहकार्य आवश्यक देखिएको छ ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिकामा वृक्षरोपण तथा संरक्षण कार्य तीव्र रूपमा अगाडि बढ्दै

Next Post

 नेपालकै भर्जिन “एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग” को औपचारिक सुभारम्भ 

Related Posts

हुँगाखोलामा बाढी, हाइड्रोको पूलमा क्षती, केही सामाग्री बगायाे

हुँगाखोलामा बाढी, हाइड्रोको पूलमा क्षती, केही सामाग्री बगायाे

September 1, 2025
0
देउसामा राष्ट्रिय परिचयपत्र वितरण शिविरमा ५ सय बढीले सेवा लिए

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हुँगाखोलामा बाढी, हाइड्रोको पूलमा क्षती, केही सामाग्री बगायाे

हुँगाखोलामा बाढी, हाइड्रोको पूलमा क्षती, केही सामाग्री बगायाे

September 1, 2025
देउसामा राष्ट्रिय परिचयपत्र वितरण शिविरमा ५ सय बढीले सेवा लिए

देउसामा राष्ट्रिय परिचयपत्र वितरण शिविरमा ५ सय बढीले सेवा लिए

September 1, 2025
 नेपालकै भर्जिन “एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग” को औपचारिक सुभारम्भ 

 नेपालकै भर्जिन “एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग” को औपचारिक सुभारम्भ 

September 1, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly