Monday, May 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एकै महिनामा आगलागीबाट खोटाङमा १ करोड ३० लाख बढी क्षति

admin by admin
March 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पूर्वी पहाडी जिल्ला खोटाङमा आगलागीबाट १ करोड ३० लाख बढीको क्षति भएको छ । गत एक महिनामा जिल्लाका बिभिन्न ३० स्थानमा भएको आगलागीबाट १ करोड ३० लाख ९० हजार क्षतिको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको हो । जिल्लामा फाल्गुन महिना देखी चैत्रको हालसम्म भएको आगलागीबाट सामुदायिक बन, मानव बस्ती तथा पशुचौपाया जल्दा उक्त क्षति भएको प्रारम्भीक अनुमान प्रहरीको छ । यस अवधिमा भएको क्षतिको एकिन बिवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिनुभयो । आजबाट बर्षा सुरु भएपछि भने आगलागी नियन्त्रणमा रहेको समेत उहाँले बताउनुभयो ।

Source: Everest News Desk
Previous Post

कोशीमा कांग्रेसले धोका दियो, गठबन्धनबारे सोच्ने ठाउँमा पुर्‍यायो : प्रचण्ड

Next Post

आयोजना निर्माणपछि सुरुङमार्ग सञ्चालनमा

Related Posts

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
0
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
0
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
0
Next Post

आयोजना निर्माणपछि सुरुङमार्ग सञ्चालनमा

Discussion about this post

Everest Highlights

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly