Wednesday, September 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

Radio Everest by Radio Everest
September 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा गत वर्ष १३४.५० मेट्रिकटन अलैँची उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका कृषकहरूले १५८ हेक्टर क्षेत्रफलमा अलँैची लगाएका थिए, जसबाट ३४.५० मेट्रिकटन अलैँची उत्पादन भएको हो ।

जिल्लाका कृषकहरूले वर्षौदेखि बाँझो र अनुपयुक्त भित्तामा पनि अलैँचीखेती गर्दै मुख्य आम्दानीको स्रोतका रूपमा खेति गर्दै आएका छन् । जिल्लाका विभिन्न भिरालो क्षेत्र, पाखा र खोल्सामा पनि अलैँचीको खेती सम्भव भएकोले कृषकहरुले यसतर्फ ध्यान दिन थालेका छन् । जिल्लाका प्रमुख अलैँची उत्पादन क्षेत्रहरुमा लिखुपिके, सोताङ, महाकुलुङ, माप्यदुधकोशी र नेचासल्यान रहेका छन्।

सहायक बागबानी विकास अधिकृत उपेन्द्र ठाकुरका अनुसार, यी क्षेत्रहरुमा अलैँचीको खेती परम्परागत रुपमा हुँदै आएको छ र कृषकहरुले यसलाई मुख्य व्यवसायका रुपमा अपनाएका छन् । यसको परिणामस्वरूप, सोलुखुम्बुमा कृषकहरुले आर्थिक उन्नति र समृद्धि प्राप्त गरेका छन्, र अलैँची खेतीले उनीहरुको जीवनस्तरलाई महत्वपूर्ण हदसम्म सुधार गरेको छ ।

Previous Post

भोजपूरमा सुन्तला झर्न थालेपछि किसान चिन्तित

Next Post

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

Related Posts

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

September 3, 2025
0
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

September 3, 2025
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025
लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

September 3, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly