Friday, October 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

Radio Everest by Radio Everest
September 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा १९ औँ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रमहरूका साथ मनाइएको छ । प्रमुख जिल्ला अधिकारी तथा मानव बेचबिखन तथा ओसारप्रसार नियन्त्रण जिल्ला समितिका संयोजक लिला कुमारी के.सी. पाण्डेको अध्यक्षता र जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यमा दिवस मनाइएको हो । शुक्रबार बिहान ८ बजे जिल्ला समन्वय समिति सोलुखुम्बुको प्राङ्गणबाट र्याली सुरु गरी नयाँ बजारमा पुगेर समापन गरिएको थियो ।

र्यालीमा विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सरोकारवालाहरुले मानव बेचबिखन एक गम्भीर मानव अधिकार उल्लङ्घन भएको भन्दै यसविरुद्ध सबै मिलेर एकजुट हुनुपर्ने धारणा राखेका छन् । उनीहरूले सचेतना अभिवृद्धि, कानुनी कार्यान्वयन र समुदाय स्तरबाट निगरानी प्रणाली बलियो बनाउनु पर्नेमा जोड दिएका थिए ।

यस्तै प्रमुख अतिथि निरौलाले सोलुखुम्बु जिल्लामा मानव बेचबिखन तथा ओसारप्रसारका घटना अन्य जिल्लाको तुलनामा कम भए तापनि मानव अधिकार उल्लङ्घनका घटना भने हुने गरेकाले सचेत रहनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

उहाँले स्थानीय प्रशासन, नागरिक समाज र समुदायबीच सहकार्य भएर यस्तो समस्या न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । यस कार्यक्रमले जिल्लामा मानव बेचबिखन र ओसारप्रसार विरुद्धको जनचेतना फैलाउने काममा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

Next Post

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
0
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
0
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
0
दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

October 8, 2026
0
Next Post
चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

October 8, 2026
सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly