Monday, June 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

Radio Everest by Radio Everest
September 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २१, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिकामा दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन सम्पन्न भएको छ । इको हिमाल नेपाल, रावा बेसी गाउँपालिकाको साझेदारी र रावा बेसी किशोरी समूहको आयोजनामा संचालित सम्मेलन सम्पन्न भएको हो । रावा बेसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयमा भाद्र १९ गतेदेखि सुरु भएको सम्मेलनको उद्घाटन रावा बेसी किशोरी समूहकी अध्यक्ष आयुष्मा पोखरेलको सभापतित्वमा तथा गाउँपालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको जनाइएको छ ।

सम्मेलन अन्तर्गत पहिलो दिन आधारभूत तह कक्षा ६–८ स्तरीय छात्र÷छात्रा वत्तृत्वकला, माध्यमिक तह कक्षा ९–१० स्तरीय छात्राबिच कविता वाचन र छात्रछात्रा वादविवाद प्रतियोगिता तथा दोस्रो दिन आधारभूत तह कक्षा ६–८ स्तरीय हाजिरीजबाफ प्रतियोगितासहित विभिन्न कार्यक्रम गरिएको थियो । पहिलोदिन भएको वत्तृत्वकला प्रतियोगितामा छात्रातर्फ कालिका आ.वि. दम्कु कुभिण्डेकी खुसी राई प्रथम, गुप्तेश्वर आ.वि. लामिडाडाकी निलम मगर द्वितीय र शारदा मा.वि. खार्पाकी दुर्गा बस्नेत तृतीय भए भने छात्रतर्फ शारदा मा.वि. खार्पाका सुदिप बस्नेत प्रथम, विश्वज्योति मा.वि. लामिडाडाका सन्देश श्रेष्ठ द्वितीय र शारदा मा.वि. हौंचुरका मिराज राई तृतीय भएका थिए ।

कविता वाचन प्रतियोगितामा शारदा मा.वि. खार्पाकी सविता मिजार प्रथम, धारापानी मा.वि. डुम्रेधारापानीकी एलिशा बोगटी द्वितीय र विश्वज्योति मा.वि.की विमला श्रेष्ठ तथा देउराली मा.वि.की एलिना पोखरेल संयुक्त तृतीय भएका छन् । वादविवाद प्रतियोगितामा शारदा मा.वि. खार्पाकी सविता मिजार प्रथम, रत्न राज्य रक्ष्मी मा.वि. कुभिण्डेकी रस्मिता खतिवडा द्वितीय र देउराली मा.वि.कि एलिना पोखरेल तृतीय भएका छन् । त्यस्तै, हाजिरीजबाफ प्रतियोगितामा धारापानी मा.वि. डुम्रेधारापानी प्रथम, गंगोदय मा.वि. दुवेकोल द्वितीय र रत्न राज्य लक्ष्मी आ.वि. कुभिण्डे तृतीय भएका छन् । कार्यक्रममा माध्यमिक विद्यालयका विद्यार्थीहरूले सामूहिक नृत्य, सन्देशमूलक सडक नाटक तथा सचेतनामूलक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।

यस किशोरी किशोरी शिखर सम्मेलनमा २०० भन्दा बडि किशोर किशोरीले कविता, गजल नाटक, वादविवाद, वक्तव्य, नाच गीत लगायतका माध्यमबाट प्रतिभा प्रस्फुटन गरेका थिए । साथै प्रतियोगितामा विजयी भएका र सम्पूर्ण सहभागी विद्यार्थीहरुलाई समेत आकर्षक शैक्षिक सामग्री पुरस्कारका रूपमा प्रदान गरिएको र सहभागी विद्यालयहरूलाई यातायात खर्च समेत उपलब्ध गराइएको इको हिमाल नेपालकी कार्यक्रम अधिकृत गोमा शर्माले बताउनुभयो ।

Previous Post

आज इन्द्रजात्रा पर्व मनाइँदै

Next Post

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

Related Posts

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

June 28, 2026
0
सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

June 28, 2026
0
सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
0
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
0
Next Post
गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

June 28, 2026
सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

June 28, 2026
सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

June 28, 2026
सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

June 28, 2026
सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly