Friday, October 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

Radio Everest by Radio Everest
September 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २१, सोलुखुम्बु  । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ को सिरानमा रहेको चिसापानी पोखरी पुनर्भरण तथा संरचनागत सुधार गरि हस्तान्तरण गरिएको छ ।  नेचासल्यान गाउँपालिका र पार्टनर्स नेपालको लागत साझेदारीमा सुकिसकेको पोखरीलाई पुनः जिवित गराई स्थानीय सामुदायीक वनलाई हस्तान्ततरण गरिएको हो ।  गाउँपालिकाको २० प्रतिशत तथा सहयोगी संस्था पार्टनर्स नेपालको ८० प्रतिशत लागत साझेदारीमा सुरु गरिएको पोखरी पुनर्भरण तथा संरचनागत सुधारको काम सकिएपछि स्थानीय सामुदायिक वनको मातहतबाट व्यवस्थापन र सञ्चालन गर्नेगरी हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष धनजन राईको अध्यक्षता उपाध्यक्ष विना राई तथा संस्थाका अध्यक्ष आङ रिता शेर्पाको विशेष आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच सामुदायिक वनका अध्यक्ष घनश्याम बास्तोलालाई पोखरी हस्तान्तरण गरिएको हो । ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको पोखरी विभिन्न कालखण्डमा आएका भुकम्प तथा व्याप्त जलवायु परिवर्तनका सङ्कटका कारण सुकेर खण्डहर बनेको थियो । प्राकृतिक सम्पदाको रुपमा रहेको पोखरीलाई गाउँपालिकाले प्राथमिकता दिएर काम गरेको गाउँपालिका अध्यक्ष धनजन राईले दावी गर्नुभयो । उहाँले गाउँपालिकाको अभियानलाई साथ दिने पार्टनर्स नेपाललाई धन्यवाद समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष विना राईले सबै पक्षको सहकार्य भए समृद्धिको बाटो टाढा नरहेको जिकिर गर्दै पार्टनर्स नेपालको साथले पोखरीको सौन्दर्यता फर्किएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले पोखरीको सौन्दर्यता फर्किएपछि यहाँको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  यता संस्थाका अध्यक्ष शेर्पाले आफूहरू प्राकृतिक सम्पदा ताथ वातावरणको संरक्षण र सम्वर्द्धन वर्षौँदेखि नियमित काम गरिरहेको उल्लेख गर्नुभयो । यस्तै संस्थाका सचिव भीम राईले आफ्नो पहलमा गाउँपालिका क्षेत्रमा ६ वटा पोखरी यसअघि पुनर्भरण गरिसकिएको स्मरण गर्दै चिसापानी पोखरीको सौन्दर्यता र साख कायम गर्न सबै पक्ष लागी पर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरेले गाउँपालिकाको समग्र विकासका लागी सबै पक्षले समान सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्नुभएको थियो ।  लामो समयदेखी सुख्खा बनेको पोखरीलाई वरीपरि घेराबारा गरि, सौन्दर्यीकरण गरेर पानी हालिएको छ । पोखरीको सौन्दर्यीकरण गरिएपछि पोखरी पर्यटकहरूको रोजाईमा पर्ने गरेको छ ।  पोखरी हस्तान्तरण कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधी, कर्मचारी, स्थानीय, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

Next Post

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

Related Posts

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
0
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
0
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
0
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
0
Next Post
 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

Discussion about this post

Everest Highlights

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

October 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly