Monday, January 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

Radio Everest by Radio Everest
September 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा निजामती दिवस विविध कार्यक्रमसहित मनाइएको छ । “व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने नारासहित उक्त दिवस मनाइएको हो । कार्यक्रममा निजामती सेवा प्रणालीको सुदृढीकरण, पारदर्शिता र जवाफदेहिताको आवश्यकता बारे विशेष जोड दिइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कृष्ण प्रसाद निरौलाले निजामती सेवकहरूलाई राष्ट्र विकासका आधारशिलाका रूपमा चित्रण गर्दै सेवा प्रवाहमा अझै पारदर्शिता, सरलता र जवाफदेहिताको अभाव रहेको बताउनुभयो । उहाँले सेवामा सरलीकरण र जनउत्तरदायित्व वृद्धि गर्नुपर्ने आवश्यकता समेत औंल्याउनुभएको छ ।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी पाण्डेले निजामती सेवालाई राष्ट्रको मेरुदण्ड भनेको बताउनुभयो । उहाँले निजामती कर्मचारीहरूबाट नागरिकमैत्री, उत्तरदायी र नीतिनिष्ठ सेवाको अपेक्षा रहेको उल्लेख गर्दै सबै कर्मचारीले आफ्नो भूमिकालाई गम्भीर रूपमा आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो ।

दिवसको अवसरमा केदार माध्यमिक विद्यालयकी छात्रा निशा नेपालीले निबन्ध प्रस्तुत गर्नुभएको थियो । नेपालीले निजामती सेवाको महत्वलाई गहिरो ढंगले उजागर गरेको भन्दै सहभागीहरुले खुलेर प्रशंसा गरेका छन् । सोलुखुम्बु उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित सो कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका कर्मचारी, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि र विभिन्न निकायका प्रमुखहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Previous Post

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

Next Post

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

Related Posts

सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

January 26, 2026
0
सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
0
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
0
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
0
Next Post
योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

January 26, 2026
सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

January 26, 2026
सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly