Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

Radio Everest by Radio Everest
September 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २३, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पालिका पालिकामै गएर राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य धमाधम गरिरहेको छ ।  कार्यालयले जिल्लाका विभिन्न ३ पालिकामा पुगेर राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने कार्य सुरु गरेको थियो । ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकको सहजताका लागी कार्यालयले पालिका पालिकामै गएर विवरण सङ्कलन गर्ने याेजना बनाए अनुसार स्थानीय तह पुगेको हो ।

  यसैक्रममा कार्यालयले जिल्लाको लिखुपिके गाउँपालिकामा आइतबारबाट राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन कार्य सुरु गरेको छ ।  २ दिने विवरण सङ्कलन अभियान अन्तर्गत कार्यालयले आइतबार लिखुपिके गाउँपालिकाका २२ जनाको विवरण सङ्कलन गरेको छ ।  गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको अध्यक्षता तथा उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाको विशेष आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरि पालिकामा हिजो २२ जनाले विवरण बुझाएको गाउँपालिकाका सूचना अधिकारी प्रमिला कार्कीले जानकारी दिनुभयो ।

 उहाँले सोमबार सम्म चल्ने विवरण सङ्कलन अभियानमा सोमबार हिजो भन्दा बढी विवरण सङ्कलन गर्ने अपेक्षा लिएको समेत उल्लेख गर्नुभयो । १८ गतेबाट थुलुङ दुधकोकोशीबाट सुरु भएको अभियानमा थुलुङ दुधकोशीका १ सय ६४ जनाको विवरण सङ्कलन गरिएको थियो । यस्तै नेचासल्यान गाउँपालिकाका २ सय बढी ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गराएका छन् भने आज लिखुपिके र नेचासल्यानको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान सम्पन्न हुने जनाइएको छ ।

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्यका लागी जिल्ला प्रशासन कार्यालयमै आउनुपर्ने बाध्यता भएकाले त्यसो गर्न फरक क्षमता भएका र वृद्धवृद्धालाई समस्या हुने भएकाले प्रशासनले पालिकामै गएर विवरण सङ्कलन गरिरहेकाे जिल्ला प्रशासनकाे कार्यालयका सूचना अधिकारी सुरेन्द्र थापाले बताउनुभयो ।

Previous Post

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

Next Post

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Related Posts

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
0
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
0
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
Next Post
पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly