भदौ २९, सोलुखुम्बु । आज कोशी, बागमती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहने छ । देशका पहाडी तथा तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पूर्वको कोशीसहित बागमती र गण्डकीका पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।
Discussion about this post