Sunday, September 14, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विस्तारसै जनजिवन सामान्य बन्दै, सार्वजनीक सवारीसाधन खुले, विद्यालय पनि खुल्दै

Radio Everest by Radio Everest
September 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २९, सोलुखुम्बु । आजदेखि चहलपहल थप बढेको छ । गएको सोमवारदेखि बन्द रहेका सार्वजनिक गाडी चल्न थालेका छन् । आजदेखि स्थानीय प्रशासनसँग समन्वय गरेर देशभर छोटो तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन थालिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । जेन–जी आन्दोलनका कारण लगाएको निषेधाज्ञा र कफ्र्यू हटेपछि नागरिक काममा निस्कन थालेका छन् । काठमाण्डौ उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ । पसल तथा होटल पनि खुलेका छन् ।

सरकारी कार्यालय र धेरैजसो विद्यालय पनि आजदेखि खुल्ने भएका छन् । काठमाण्डौ महानगरपालिकाले आजदेखि विद्यालय खुलाएर भोलिदेखि पठनपाठन शुरु गर्ने निर्णय गरेको छ । अरू ठाउँका सरकारी तथा निजी विद्यालयमा पनि पठनपाठन क्रमशः सञ्चालन गर्ने तयारी छ । भौतिक संरचनामा क्षति पुगेका विद्यालय तथा अन्य सङ्घसंस्थाले संरचनाको भग्नावशेष हटाउन, सरसफाइ गर्न केही समय लाग्ने हुँदा तत्काल कार्य सञ्चालन गर्न समस्या हुने जनाएका छन् ।

Previous Post

कोशी सहित ३ प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने, यस्तो छ मौसम

Next Post

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

Related Posts

छोडिन सुमनाले रास्वपा, के हो कारण ?

छोडिन सुमनाले रास्वपा, के हो कारण ?

September 14, 2025
0
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

September 14, 2025
0
Next Post
दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

Discussion about this post

Everest Highlights

छोडिन सुमनाले रास्वपा, के हो कारण ?

छोडिन सुमनाले रास्वपा, के हो कारण ?

September 14, 2025
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

September 14, 2025
दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

September 14, 2025
विस्तारसै जनजिवन सामान्य बन्दै, सार्वजनीक सवारीसाधन खुले, विद्यालय पनि खुल्दै

विस्तारसै जनजिवन सामान्य बन्दै, सार्वजनीक सवारीसाधन खुले, विद्यालय पनि खुल्दै

September 14, 2025
कोशी सहित ३ प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने, यस्तो छ मौसम

कोशी सहित ३ प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने, यस्तो छ मौसम

September 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
छोडिन सुमनाले रास्वपा, के हो कारण ?

छोडिन सुमनाले रास्वपा, के हो कारण ?

September 14, 2025
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

September 14, 2025
दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

September 14, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly