Friday, September 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

Radio Everest by Radio Everest
September 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, भदौ २९ । दशैँका लागि आजदेखि सुकिला नोट साट्न थालिएको छ । नेपाल राष्ट्र बैङ्कले आजदेखि आउँदो असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । जेन–जीको प्रदर्शन र उत्पन्न विषम अवस्थाले केही समस्या भए पनि राष्ट्र बैङ्क अनि अन्य बैङ्क तथा वित्तिय संस्थामा भौतिक धेरै क्षति नभएकाले यसअघिको निर्णय अनुसार नै नोट सटही गर्न सक्ने अवस्था रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीमा रहेको मुद्रा व्यवस्थापन विभाग, प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोटको सटही गर्न सकिनेछ । साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट साट्न सक्ने गरी व्यवस्थापन गरिएको राष्ट्र बैङ्कका प्रवक्ता किरण पण्डितले जानकारी दिनुभयो ।

यसपाली पाँच रुपैयाँ दरको नोट भने नयाँ पनि वितरण हुनेछ । ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले अघिल्लो वर्षदेखि दशैँका लागि नयाँ नभइ सुकिला नोट वितरण गर्न थालेको हो । यसवर्षको बडादशैँ अर्थात् टिकाको मुख्य दिन आउँदो असोज १६ गते बिहीवार परेको छ ।

Previous Post

विस्तारसै जनजिवन सामान्य बन्दै, सार्वजनीक सवारीसाधन खुले, विद्यालय पनि खुल्दै

Next Post

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

Related Posts

रसुवा बाढीमा बेपत्ता सोलुका आफन्तको डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै

रसुवा बाढीमा बेपत्ता सोलुका आफन्तको डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै

September 4, 2026
0
काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

September 3, 2026
0
माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

September 3, 2026
0
बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

September 3, 2026
0
Next Post
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

Discussion about this post

Everest Highlights

रसुवा बाढीमा बेपत्ता सोलुका आफन्तको डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै

रसुवा बाढीमा बेपत्ता सोलुका आफन्तको डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै

September 4, 2026
काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

September 3, 2026
माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

September 3, 2026
बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

September 3, 2026
खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

September 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीमा बेपत्ता सोलुका आफन्तको डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै

रसुवा बाढीमा बेपत्ता सोलुका आफन्तको डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै

September 4, 2026
काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

September 3, 2026
माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

September 3, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly