Thursday, June 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका बन्द शैक्षिक संस्था पुनः सञ्चालनमा

Radio Everest by Radio Everest
September 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २९, सोलुखुम्बु । जेनजी आन्दोलनपछिको परिस्थितिका कारण बन्द रहेका सोलुखुम्बुका शैक्षिक संस्था पुनः सञ्चालनमा आएका छन् । यही भदौ २४ गतेदेखि बन्द भएका सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबारदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन् ।

जिल्ला शिक्षा समन्वय इकाइ सोलुखुम्बुका प्रमुख पुण्यराज डंगोलका अनुसार, आन्दोलनका कारण केही दिनदेखि स्थगित रहेका विद्यालयहरू आजदेखि पुनः सञ्चालनमा आएका छन् । तर, थुलुङ दुधकोशी गाउँपालिकाभित्रका विद्यालय भने भोलिदेखि मात्रै सञ्चालनमा आउने पालिकाले जनाएको छ । आन्दोलनको अवधिमा जिल्लाभरका विद्यालयहरू बन्द रहँदा वैकल्पिक रूपमा अनलाइन कक्षा समेत सञ्चालन नभएको जनाइएको छ । यसले विद्यार्थीको अध्ययनमा प्रत्यक्ष असर पारेको छ ।

विशेषगरी, परीक्षाको तयारीमा जुटिरहेका विद्यार्थीहरूका लागि शैक्षिक सत्र नै प्रभावित भएको सरोकारवालाहरूले बताएका छन् । आन्दोलनको दौरान पालिकाहरूले आ–आफ्नै समय तालिका अनुसार बिदा दिएको हुँदा शैक्षिक गतिविधिमा एकरूपता कायम रहन सकेनको थिएन् ।

यद्यपि, आन्दोलनको असर कम हुँदै गएसँगै जिल्लाका सोलुदुधकुण्ड नगरपालिका, माप्य दुधकोशी, सोताङ, महाकुलुङ, नेचासल्यान, लिखुपिके र खुम्बु पासाङल्हामु गाउँपालिकाका अधिकांश विद्यालयहरूले कक्षा सञ्चालन सुरु गरिसकेका छन् । शिक्षा क्षेत्र प्रभावित हुने अवस्थाले दीर्घकालीन असर पार्न सक्ने भएकाले अब नियमित पठनपाठनमा ध्यान दिनुपर्ने स्थानीय शिक्षा अधिकारकर्मीहरूको भनाइ छ ।

Previous Post

खाद्य संस्थान सोलुखुम्बुले भोलिबाट सहुलियत पसल सञ्चालन गर्ने 

Next Post

सोलुखुम्बुका तीन स्थानीय तहमा फलफूल बगैंचा स्थापनाका लागि अनुदान, आवेदन खुला

Related Posts

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026
0
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

Discussion about this post

Everest Highlights

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly