Monday, January 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका तीन स्थानीय तहमा फलफूल बगैंचा स्थापनाका लागि अनुदान, आवेदन खुला

Radio Everest by Radio Everest
September 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २९, सोलुखुम्बु । सोलुखुम्बुको तीन स्थानीय तहमा फलफूल बगैंचा स्थापनाका लागि अनुदान कार्यक्रम संचालनमा ल्याइएको छ। पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना अन्तर्गत कार्यान्वयन एकाइले कृषक समूह, सहकारी संस्था तथा कृषि उद्यमीहरूलाई लक्षित गर्दै अनुदानमा आधारित फलफूल बगैंचा स्थापना कार्यक्रम सञ्चालन गर्न लागेको हो।

जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछ । इच्छुक कृषि उद्यमी, कृषक समूह तथा सहकारीहरूले आजको मिति देखि ३४ दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित स्थानीय तहको कृषि शाखामा आवेदन दिन आग्रह गरिएको छ ।

जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा स्याउ ११ हेक्टर, कागती १० हेक्टर, किवी २० हेक्टर, ओखर १० हेक्टर, थुलुङ दुधकोशी गाउँपालिकामा सुन्तला ४० हेक्टर, कागती ३० हेक्टर, किवी १० हेक्टर, एभोकाडो २० हेक्टर र माप्य दुधकोशी गाउँपालिकामा, सुन्तला ५० हेक्टर, कागती २० हेक्टर, किवी २० हेक्टर, ओखर २० हेक्टर, स्याउ १० हेक्टर कार्यक्रममा सहभागी हुन इच्छुक कृषक समूह, सहकारी तथा कृषि उद्यमीहरुलाई सम्बन्धित स्थानीय तहको कृषि शाखा वा आयोजनाको कार्यान्वयन एकाइमा सम्पर्क गरी आवेदन फारम तथा आवश्यक कागजात बुझाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

यस कार्यक्रमले सोलुखुम्बुको फलफूल उत्पादनलाई व्यावसायिक ढंगले विस्तार गर्ने विश्वास लिइएको छ। स्थानीय तहका कृषि शाखाहरूले अनुदानको सदुपयोग गराउन आवश्यक प्राविधिक सहयोग र अनुगमन गर्ने जनाएका छन् ।

Previous Post

सोलुखुम्बुका बन्द शैक्षिक संस्था पुनः सञ्चालनमा

Next Post

रास्वपा परित्यागकाे लहर जिल्ला सम्म, सोलुखुम्बुबाट पुर्व उपसभापतिले दिए राजीनामा

Related Posts

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
0
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
0
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
0
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly