Wednesday, August 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रहरी प्रभाग इमाडोलमा आगजनी र लुटपाट गर्ने सोलुखुम्बुका नेपालीसहित ६ जना पक्राउ

Radio Everest by Radio Everest
September 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ७, सोलुखुम्बु । जेनजी प्रदर्शनका क्रममा ललितपुरको इमाडोलस्थित प्रहरी प्रभागमा आगजनी र लुटपाट गरेको आरोपमा सोलुखुम्बुका सरोज नेपालीसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूमा सोलुखुम्बु सोताङ गाउँपालिका–७ का २२ वर्षीय सरोज नेपाली, काभ्रेको पनौती नगरपालिकाका २० वर्षीय राजकुमार तामाङ, धनकुटाको पाख्रिबास नगरपालिका–६ का २२ वर्षीय गोकर्ण राई, रामेछापको मन्थली नगरपालिका–९ का २० वर्षीय कृष्णराज गिरी, उदयपुर सुन्दरपुरका ३१ वर्षीय सुनिल कुमार बस्नेत, र सिन्धुली भिमानका २१ वर्षीय नरेश तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) तथा प्रवक्ता चक्रराज जोशीका अनुसार उनीहरूलाई ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धानका लागि अदालतबाट म्याद लिएर प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरी प्रभाग इमाडोलमा तोडफोड, आगजनी र लुटपाट गरेको अभियोग लागेको छ । घटनापछि प्रहरीले उनीहरूबाट प्रहरीले प्रयोग गर्ने एक जोर बुट, एक थान तिलहरी, झुम्का र मंगलसुत्र बरामद गरेको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

Previous Post

भाउजूमाथि एसिड आक्रमण : एक हजार रुपैयाँकै लागि देवरले गरे जघन्य अपराध

Next Post

सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

Related Posts

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

August 5, 2026
0
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
0
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
0
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
0
Next Post
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

Discussion about this post

Everest Highlights

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

August 5, 2026
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

August 5, 2026
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly