Friday, October 31, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान गाउँपालिकाले विद्यालयमा वितरण गर्यो सेनिटरी प्याड डिस्पोजल मेसिन

Radio Everest by Radio Everest
September 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आफ्ना क्षेत्रभित्र रहेका विद्यालयहरूमा सेनिटरी प्याड डिस्पोजल मेसिन वितरण गरेको छ । बालिकामैत्री वातावरण निर्माण गर्ने उदेश्य सहित उक्त मेसिन वितरण गरेको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा केन्द्र सरकारबाट प्राप्त बचेको बजेट प्रयोग गरी १२ विद्यालयमा सेनिटरी प्याड डिस्पोजल मेसिन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष धनजन राईले बताउनुभयो । हाल गाउँपालिकामा १४ वटा विद्यालय सञ्चालनमा रहेका छन् । तीमध्ये २ विद्यालयमा मात्र छात्र अध्ययनरत रहेकाले बाँकी १२ विद्यालयलाई उक्त मेसिन वितरण गरिएको हो । करिब ३ लाख रुपैयाँको लागतमा खरिद गरिएको मेसिन विद्यालयहरूमा हस्तान्तरण गरिएको जानकारी दिइएको छ ।

मेसिन हस्तान्तरणसँगै विद्यालयका प्रतिनिधिहरूलाई यसको प्रयोग, व्यवस्थापन र सरसफाइसम्बन्धी आवश्यक तालिमसमेत प्रदान गरिएको सहकर्मी सोभित ढुंगेलले जानकारी दिनुभयो । तालिममार्फत छात्राहरूलाई सरसफाइमा सजग गराउनुका साथै आत्मविश्वासका साथ अध्ययन गर्न प्रेरित गर्ने उद्देश्य लिइएको बताइएको छ । गाउँपालिकाले बालिकामैत्री वातावरण निर्माणलाई आफ्नो प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

यस पहलले छात्राहरूलाई विद्यालयमा सुरक्षित, स्वच्छ र सम्मानजनक वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सेनिटरी प्याड डिस्पोजल मेसिन वितरण कार्यक्रम गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

Previous Post

बिर्तामोडमा खुकुरी प्रहार गरी हत्या, दुई जना पक्राउ

Next Post

 पर्यटन चित्र किताव “डेस्टिनेशन सोलुदुधकुण्ड” विमोचन 

Related Posts

आज विश्व शहरीकरण दिवस मनाइँदै

आज विश्व शहरीकरण दिवस मनाइँदै

October 31, 2025
0
सोलुखुम्बु सहित ३० जिल्लामा बाढीको जोखिम

देशका धेरै ठाउँमा निरन्तर वर्षा, उच्च पहाड र हिमालमा हिमपात

October 31, 2025
0
खुम्बु क्लाइम्बिङ सेन्टरले आरोहण तालिम सञ्चालन गर्ने

खुम्बु क्लाइम्बिङ सेन्टरले आरोहण तालिम सञ्चालन गर्ने

October 30, 2025
0
थुलुङ दुधकोशी गाउँपालिकाले गर्यो एकादशी मेला व्यवस्थापनको जिम्मा टोल विकास संस्थालाई दिने निर्णय

Discussion about this post

Everest Highlights

बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

October 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज विश्व शहरीकरण दिवस मनाइँदै

आज विश्व शहरीकरण दिवस मनाइँदै

October 31, 2025
सोलुखुम्बु सहित ३० जिल्लामा बाढीको जोखिम

देशका धेरै ठाउँमा निरन्तर वर्षा, उच्च पहाड र हिमालमा हिमपात

October 31, 2025
खुम्बु क्लाइम्बिङ सेन्टरले आरोहण तालिम सञ्चालन गर्ने

खुम्बु क्लाइम्बिङ सेन्टरले आरोहण तालिम सञ्चालन गर्ने

October 30, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly