Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 पर्यटन चित्र किताव “डेस्टिनेशन सोलुदुधकुण्ड” विमोचन 

Radio Everest by Radio Everest
September 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असाेज ८, साेलुखुम्बु । पर्यटन प्रवर्द्धन गर्न सोलुदुधकुण्ड नगरपालिकाले डेस्टिनेशन सोलुदुधकुण्ड नामक चित्र किताव विमोचन गरेको छ ।  नगरपालिकाका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरूको तस्वीर तथा जानकारी राखिएको चित्र किताब डेस्टिनेसन सोलुदुधकुण्ड नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले विमोचन गर्नुभएको हो  । आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमबाट नगरक्षेत्र भित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरूको जानकारी सहित राखेर किताव प्रकाशन गर्ने निर्णय गरिएअनुसार हाल सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ ।

एक औपचारिक कार्यक्रम मार्फत नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नगरपालिका क्षेत्रभित्रको पर्यटनको विकासका लागी विभिन्न कामहरु गरेको स्मरण गर्दै यो कितावले आगन्तुकहरुलाई त्यहाँ पु¥याउन सहयोग गर्ने बताउनुभएको छ ।  होटल व्यवसायीहरूलाई किताब वितरण गर्दै आगन्तुकहरूको आँखासम्म किताब पु¥याउनुपर्ने दायित्व होटल व्यवसायीहरुमा रेहेको र सो पर्यटकलाई गन्तव्य सम्म पु¥याउने वातावरण बनाउने दायित्व नगरपालिकाको रहेको उहाँको भनाई थियो ।

किताब विमोचन तथा वितरण एवं शुभकामना आदानप्रदान कार्यक्रममा नगरपालिकाको वडा नम्बर १ का अध्यक्ष छोङ्वा शेर्पाले पर्यटन प्रवर्द्धन गर्नका लागी, पर्यटकहरूको आवागमन बढाउनका लागी प्रचारप्रसार आवश्यक रहेको बताउनुभएको थियो ।  यस्तै वडा नम्बर ४ फाप्लुका अध्यक्ष युवास तामाङले पर्यटकहरूलाई नेपाली स्वादसँग परिचित बनाउनुपर्ने धाराणा राख्दै नेपाल आएका पर्यटकहरूले पिजा बर्गर भन्दा नेपाली स्वाद र स्थानीय परिकारहरू मन पराउने गरेको उल्लेख गर्नुभएको थियो  यस्तै कार्यक्रममा बोल्दै नगर प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले वर्तमान नगरपालिका सरकार र टिमले नगरको पर्यटन विकासका लागी महत्वपूर्ण र देखिने काम गरेको उल्लेख गर्नुभयो ।

 यता वडा नम्बर ११ तिङ्लाका वडा अध्यक्ष टङ्क बहादुर कार्कीले नगरपालिका भित्रका हरेक पर्यटकीय तथा सांस्कृतिक क्षेत्रहरूलाई विकास गरि पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।  विशेष गरि आफ्नो वडा क्षेत्रभित्र रहेका गौरीटाप र टिम्बुरबोटेलाई विकास गर्न नगरपालिकाको तदारुकता आवश्यक रहेको उल्लेख गर्नुभएको थियो । कार्यक्रममा बोल्दै होटल व्यवसायी तथा सरोकारवालाहरूले पर्यटन प्रवर्द्धन सँगै होटल तथा लज व्यवसायीहरूले आफ्नो क्षमता र व्यवस्थापनलाई बढाउनुपर्ने धारणा राखेका थिए ।  उक्त चित्र किताब फोटोग्राफर तथा लेखक भरतबन्धु थापाले तयार पार्नुभएको हो  । 

Previous Post

नेचासल्यान गाउँपालिकाले विद्यालयमा वितरण गर्यो सेनिटरी प्याड डिस्पोजल मेसिन

Next Post

नेचासल्यानका बजार अनुगमन, हजारौँका सामाग्री म्याद सकिएका भेटीए

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly