Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 खाटाङ हिमाल आरोहणका लागी ४ सदस्यीय टोली प्रस्थान 

Radio Everest by Radio Everest
September 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ९, सोलुखुम्बु । खाटाङ हिमाल आरोहणका लागी टोली प्रस्थान गरेको छ ।  स्विट्जरल्याण्ड, अष्ट्रेलीया तथा फ्रान्सको ४ सदस्यीय टोली हिमाल आरोहणका लागी त्यसतर्फ लागेको हो ।  ६ हजार ५ सय ४२ मिटर उचाईको खाटाङ हिमाल आरोहणका लागी दोश्रो प्रयास स्वरुप ओरोहीहरुको टोली त्यस तर्फ लागको हो ।  स्वीट्जरल्याण्डका आरोही सिल्मन सुप्पक सहित अन्य ३ जनाको टोली खाटाङ हिमाल आरोणका लागी प्रस्थान गरेको हो ।  यस अघि सन १९ सय ८२ मा उत्तरी माेहडाबाट यसअघि आरोहण गरिएको भन्ने जानकारी भएपनि उक्त आरोहण सफल भए वा नभएको भन्ने हाल सम्म पुष्टि भइनसकेको अवस्था भएपनि उनीहरू त्यसतर्फ लागेका हुन ।   उहाँहरू यस पटक दक्षिण मोहडा तर्फबाट आरोहण गर्न लागेको आरोही सिप्पकले बताउनुभयो ।  यस अघि केही पटक आरोहण गरिएको भनिएपनि प¥याप्त जानकारी नहुँदा केही चुनौतीहरू देखिने अवस्था रहेको भएपनि आफूहरू प्रयास भने गर्ने उहाँको भनाई छ । उक्त हिमाल सोलुदुधकुण्ड नगरपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सिमानामा पर्छ भने रोल्वालिङ हिमश्रीङखला अन्तर्गतको खाटाङ हिमाल हो ।  

Previous Post

सरकारी सवारी साधन दुरुपयोग नगर्न सोलुखुम्बु प्रशासनको निर्देशन

Next Post

बडादशैंको पाँचौं दिन, आज पनि कुष्माण्डा देवीकै पूजा आराधना गरिँदै

Related Posts

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
0
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
0
सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly