Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सरकारी सवारी साधन दुरुपयोग नगर्न सोलुखुम्बु प्रशासनको निर्देशन

Radio Everest by Radio Everest
September 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, भदौ ९ । चाडपर्व तथा विदाको दिनहरूमा सरकारी तथा संस्थानगत सवारी साधनहरूको व्यक्तिगत प्रयोजनमा दुरुपयोग हुँदै आएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले कडा निर्देशन जारी गरेको छ । प्रशासनले बिहीबार सार्वजनिक गरेको सूचनामा अत्यावश्यक कार्यका लागि बाहेक अन्य कुनै पनि प्रयोजनमा विदाको दिन सरकारी सवारी साधन सञ्चालन नगर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको हो ।

कार्यालय प्रयोजन बाहेक विदाको दिनमा सवारी साधन प्रयोग भएको पाइएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पदाधिकारी वा कर्मचारी स्वयंले लिनुपर्ने प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाले हस्ताक्षर गरेको सूचनामा यस्तो कार्यशैलीले सरकारी सम्पत्तिको दुरुपयोग मात्र नभई जनमानसमा नकारात्मक सन्देश जाने खतरा पनि औंल्याइएको छ ।

प्रशासनले सार्वजनिक संस्थानका सवारी साधनको पारदर्शी र जिम्मेवार प्रयोगको सुनिश्चितता गर्न यस्तो कदम चालेको बताइएको छ । यसअघि पनि पटक–पटक सरकारी सवारीहरू व्यक्तिगत प्रयोजनमा प्रयोग भइरहेको भन्दै आलोचना हुँदै आएको थियो । प्रशासनले सवारी साधनको दुरुपयोग नियन्त्रण गर्न निगरानी समेत कडा पार्ने तयारी गरेको जनाइएको छ ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिकामा २४५ सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्ध खोप

Next Post

 खाटाङ हिमाल आरोहणका लागी ४ सदस्यीय टोली प्रस्थान 

Related Posts

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
0
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
0
सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

September 27, 2026
0
Next Post
 खाटाङ हिमाल आरोहणका लागी ४ सदस्यीय टोली प्रस्थान 

 खाटाङ हिमाल आरोहणका लागी ४ सदस्यीय टोली प्रस्थान 

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

September 27, 2026
सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly