Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकामा २४५ सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्ध खोप

Radio Everest by Radio Everest
September 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ९, बिहिबार । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा सञ्चालन गरिएको आठ दिने पशु स्वास्थ्य शिविरमा २४५ वटा सामुदायिक तथा छाडा कुकुरको स्थायी बन्ध्याकरण तथा रेविजविरुद्धको खोप लगाइएको छ । नगरपालिकाको आयोजना तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविर असोज २ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको हो ।

यसपालिको कार्यक्रम गाउँबस्तीमै पुगेर सञ्चालन गरिएको पशु स्वास्थ्य प्राविधिक गणेश थापाले जानकारी दिनुभयो । “यसअघि बजार क्षेत्र केन्द्रित कार्यक्रम भए पनि योपटक गाउँगाउँमा पुगी सेवा पु¥याइएको हो” उहाँले भन्नुभयो । शिविर वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, १० र ११ मा सञ्चालन गरिएको थियो । स्थानीयवासीहरूले कुकुरको संख्या बढ्दै गएकाले बालबालिका र सर्वसाधारणलाई सडकमा हिँड्न समेत असहज हुने गरेको बताएका छन् ।

उनीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् । नगरपालिकाले आगामी दिनमा आवश्यकताअनुसार यस्ता शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । नगरपालिकाको पहलले पशुजन्य रोग नियन्त्रण र सामुदायिक सुरक्षामा टेवा पुग्ने विश्वास लिइएको छ ।

Previous Post

थुलुङ दुधकोशी–७ मा भीषण आगलागी हुँदा करिब २० लाख रुपैयाँको क्षति

Next Post

सरकारी सवारी साधन दुरुपयोग नगर्न सोलुखुम्बु प्रशासनको निर्देशन

Related Posts

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
0
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
0
सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly