Tuesday, August 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भकान्जे स्वास्थ्य चौकीमा सुरु भयो निःशुल्क दन्त सेवा शिविर

Radio Everest by Radio Everest
September 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १२, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. ५ स्थित भकान्जे स्वास्थ्य चौकीमा चार दिने निःशुल्क दन्त शिविर सुरु भएको छ । हिमालयन प्रोजेक्ट डेनमार्क र हिमालयन प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा शिविर सुरु भएको हो । शिविरबाट सम्पूर्ण भकान्जेवासी तथा लिखुपिके–५ अन्तर्गतका विद्यालयका विद्यार्थीहरू लाभान्वित हुनेछन् ।

दाँतको समस्या बोकेर टाढासम्म जानुपर्ने बाध्यता हटाउन र समुदायमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको हिमालयन प्रोजेक्टकी कार्यकारी निर्देशक जानकी खड्काले जानकारी दिनुभयो । शिविरका सम्योजक डा. जाङ्बु शेर्पाका अनुसार सेवा लिन आएका व्यक्तिहरूको दाँतको परीक्षण गरी आवश्यकता अनुसार दाँत भर्ने, निकाल्ने र सफा गर्ने जस्ता सेवाहरू प्रदान गरिनेछ ।

साथै, शिविरको माध्यमबाट दाँतलाई कसरी बलियो बनाउने र किराले खानबाट जोगाउने भन्ने जनचेतना फैलाउने अभियान पनि सञ्चालन गरिएको छ । शिविरले भविष्यमा देखा पर्न सक्ने दन्त समस्या न्यूनिकरण गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ । चन्द्र ज्योति माविका शिक्षक देविन बस्नेतका अनुसार आईतबारबाट सुरु भएको यो शिविर चार दिनसम्म संचालन हुनेछ । दन्त स्वास्थ्यमा सुधार ल्याउने लक्ष्यसहित सुरु गरिएको यो पहलप्रति स्थानियवासी उत्साहित देखिएका छन् ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिका–२ मा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

Next Post

नौदेवीको आह्वान गरी आज घर घरमा फूलपाती भित्र्याइँदै

Related Posts

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
0
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
0
Next Post
नौदेवीको आह्वान गरी आज घर घरमा फूलपाती भित्र्याइँदै

नौदेवीको आह्वान गरी आज घर घरमा फूलपाती भित्र्याइँदै

Discussion about this post

Everest Highlights

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly