Monday, May 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिका–२ मा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

Radio Everest by Radio Everest
September 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, असोज १२ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–वडा नं. २ मा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले तीन दिने स्वास्थ्य शिविर सुरु गरिएको छ । आईतबारदेखि सुरु भएको उक्त शिविर बेनी स्वास्थ्य चौकीमा सञ्चालनमा आएको हो ।

सोलुदुधकुण्ड नगरपालिकाको आयोजना, वडा नं. २ को सह–आयोजना, कुसुदेवु जनस्वास्थ्य अभियान नेपाल, काठमाडौँ र ‘विल्ड्नेस इन नेपाल अष्ट्रेलिया’को प्रायोजनामा सञ्चालित शिविरमा स्वदेशी तथा विदेशी चिकित्सकको सहभागिता रहेको छ । शिविरमा स्त्रीरोग तथा गर्भवती महिला जाँच, हाडजोर्नी तथा नसा सम्बन्धी समस्या, मधुमेह परीक्षण, पेट रोग तथा ग्यास्ट्रिक उपचार, पाठेघरको मुखको क्यान्सरको भीआइए परीक्षण, पाठेघरमा रिङ पेसरी राख्ने सेवा, स्तन तथा शरीरमा देखिने गाँठाको परीक्षण, थाइराइड परीक्षण, सामान्य स्वास्थ्य परीक्षण, ल्याब सेवा, ईसीजी, भिडियो एक्स–रे सेवा तथा निःशुल्क औषधि वितरणजस्ता सेवा प्रदान गरिनेछ ।

शिविर उद्घाटनको कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले शिविरबाट नगरवासीहरूले भरपुर लाभ लिन आग्रह गर्दै यस प्रकारका कार्यक्रमले समुदायमै स्वास्थ्य सेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै वडाध्यक्ष ङवाङ ठिले शेर्पाले कार्यक्रमका आयोजक तथा सहकार्य गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । स्वास्थ्य शिविरमा संलग्न डा. स्यालेले यसलाई चौथो स्वास्थ्य शिविर भएको जानकारी दिँदै अष्ट्रेलियाबाट ठूलो संख्यामा चिकित्सक टोली आएको जानकारी दिनुभयो । शिविरको संयोजक छिरिङ शेर्पाका अनुसार यो शिविर असोज १६ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय बासिन्दाले निःशुल्क रुपमा विविध स्वास्थ्य सेवा पाउनु नगर क्षेत्रको लागि एक ठूलो अवसर भएको प्रतिक्रिया दिएका छन् ।

Previous Post

 अनलाईन सपिङको नाममा हुने ठगिबाट सचेत हुन प्रशासनको आग्रह 

Next Post

भकान्जे स्वास्थ्य चौकीमा सुरु भयो निःशुल्क दन्त सेवा शिविर

Related Posts

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
0
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
0
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
0
Next Post
भकान्जे स्वास्थ्य चौकीमा सुरु भयो निःशुल्क दन्त सेवा शिविर

भकान्जे स्वास्थ्य चौकीमा सुरु भयो निःशुल्क दन्त सेवा शिविर

Discussion about this post

Everest Highlights

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly